निष्पक्ष र न्यायोचित रुपमा केयुको उपकुलपति नियुक्त गर्न डा गोविन्द केसीको माग

डा केसीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै केयु पदाधिकारी नियुक्ति गर्न सर्च कमिटिले प्रक्रिया अघि बढाएको भन्दै आफ्नो ध्यानाकर्षण भएको  उल्लेख गरेको छन्।