अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवादमा आफूले दिएको रिटको सुनुवाइको माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन् । अधिवक्ता अर्यालले सोमबार सर्वोच्च अदालतमा पुरक निवेदन दर्ता गराएका हुन् । अर्यालले आफुले दिएको रिटको सुनुवाइ तत्काल सञ्चालन गरी प्रारम्भिक सुनुवाइ बाटै निरन्तर सुनुवाइ गर्न आदेश माग गरेका हुन् । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशअनुसार विभिन्न संवैधानिक निकायमा गरेको नियुक्ति बदरको माग गर्दै अर्यालले सर्वो