काठमाडौं : अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा रिक्त रहेको पदाधिकारी नियुक्त गर्न माग गरेको छ। अनेरास्विविया त्रिवि जिल्ला कमिटीका संयोजक समिर राज बिष्टले आयोगका सदस्य हेमराम ढकाललाई ज्ञापनपत्र बुझाएका हुन्।
१० महिनादेखि आयोग पदाधिकारी बिहीन रहँदा प्राध्यापक र कर्मचारीको सुरुवा बढुवा लगायतका काममा ढिलासुस्ती भएको छ। त्यसबाट विश्वविद्यालयको शैक्षिक र प्रशासनिक गतिविधिमा…