प्रतिस्पर्धाका आधारमा विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न नेविसंघको माग

१८ चैत, काठमाडौं ।नेपाल विद्यार्थी संघले विश्वविद्यालयका पदाधिकारी योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा नियुक्ति हुनु पर्ने माग उठाएको छ । त्रिभुवन विश्वविद्यालयका कुलपति केशरजंग बराललाई आइतबार ज्ञापनपत्र बुझाउँदै नेविसंघले उपकुलपतिले प्रस्तुत गरेको ४ वर्षे भिजन पेपर र सार्वजनिक गर्न माग गरेको छ । जनशक्तिको अभावले नतिजा प्रकाशनमा ढिलाई भएको उल्लेख गर्दै संघले विज्ञापन गर्न कुलपतिको […]