विराटनगर । माग पुरा नभए पनि कोशी प्रदेश सरकार मातहतका लेखाका कर्मचारीहरू काममा फर्किएका छन् । असारमा भुक्तानी फर फराक गर्नु पर्ने चर्को दबाब आएपछि माग पुरा नभए पनि नौ दिन पछि उनीहरू काममा फर्किएका हुन् । उनीहरू विभिन्न माग राख्दै एक सातादेखि काम काज ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए । कोशी प्रदेश निजामती ऐन […]