काठमाडौं। लजिस्टिक कम्पनी, उपायले ६ करोड रूपैयाँको लगानी हात पारेको छ। ग्लोबल इक्विटी फण्ड, प्राइम लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सले संयुक्त रूपमा प्रवर्द्धित नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्ड (एनआईआईएफ) मार्फत यस लगानीको घोषणा गरिएको हो। यो नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्डको पहिलो लगानी हो। ‘ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक, एनआईआईएफका लागि लगानी प्रबन्धक डा. मनिष थापा भन्छन्, ‘यस फण्डमार्फत हामीले पूर्वाधारका […]