काठमाडौं ६ मा कांग्रेसका भीमसेनदास प्रधान जित नजिक

काठमाडौं । काठमाडौ क्षेत्र नं ६ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उमेदवार भीमसेनदास प्रधान जितनजिक पुगेका छन् । उनले १५९०० मत...

सम्बन्धित सामग्री

काठमाडौं –६ मा पनि स्वतन्त्र पार्टीकाे अग्रता, कांग्रेस तेस्राे

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधान तेस्रो छन् । उनले ३८ मत प्राप्त गरेका छन् ।

काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिरको अग्रता

काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले अग्रता लिएका छन् । २०० मत गनिसक्दा खनालले ८० मतले अग्रता लिएका कायम गरेका हुन् ।  उनलाई नेकपा एमालेका सर्वेन्द्र खनालले ५१ मतका साथ पछ्याएका छन् ।  प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान भने ३८ मतका साथ तेस्रो स्थानमा रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्यले १४ मत पाएका छन् ।

काठमाडौं-६ को मतगणना सुरु

५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको छ । धर्मस्थलीमा केहीबेरअघि मतगण्ना सुरु भएको हो । काठमाडौं-६ मा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

भीमसेनदास प्रधान : काठमाडौं-६ मा ‘ह्याट्रिक’ गर्ने दाउ

काठमाडौं-६ मा चौथो पटक थोपरिएको भन्ने आरोपले पनि प्रधानलाई केही अप्ठ्यारोमा पारेको छ । तर एमालेका प्रतिस्पर्धी खनालको सार्वजनिक छवि राम्रो नहुनु र अराजनीतिक व्यक्ति भएको हुनुले त्यसको फाइदा पुग्ने र तेस्रो पटक जित निकालेर ह्याट्रिक गर्ने दाउमा प्रधान छन् । यसबाट स्वतन्त्र उम्मेदवार शिशिर खनाललाई केही फाइदा पुग्न सक्छ ।

काठमाडौं–६ मा प्रतिस्पर्धा गर्दै प्रधान–खनाल

काठमाडौं, कात्तिक १२ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न काठमाडौं–६ मा सत्ता र प्रतिपक्षी गठबन्धनका उम्मेदवारहरू आमनेसामने भएका छन्। गठबन्धनको बलमा कांग्रेस नेता भीमसेनदास प्रधान आगामी परिणाम अझै सहजै आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् भने नेपाल प्रहरीको जागिरबाट अवकाशपछि एमालेबाट उम्मेदवार बनेका सर्वेन्द्र खनाल परिणाम उल्टाउने कसरतमा जुटेका छन्। उनीहरूलाई […]

सर्वेन्द्रलाई प्रत्यक्षमा उठाउने एमालेको निर्णय अराजनीतिक : भीमसेनदास प्रधान

काठमाडौं ६ मा कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले यस क्षेत्रमा सर्वेन्द्र खनाललाई उठाउने एमालेको निर्णय अराजनीतिक भएको टिप्पणी गरेका छन्।  जमलस्थित एल्लाे प्यागाेडा होटलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रधानले सर्वेन्द्र नेविसंघ राजनीतिबाट...

काठमाडौं ६ मा कांग्रेसका भीमसेनदास प्रधान

काठमाडौं– ६ मा कांग्रेसका भीमसेनदास प्रधान निर्वाचित भएका छन् । १३ सय मतान्तरले माओवादी केन्द्रका झक्कु सुवेदीलाई हराउँदै प्रधान निर्वाचित भएका छन् ।