काठमाडौं ६ मा कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले यस क्षेत्रमा सर्वेन्द्र खनाललाई उठाउने एमालेको निर्णय अराजनीतिक भएको टिप्पणी गरेका छन्। जमलस्थित एल्लाे प्यागाेडा होटलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रधानले सर्वेन्द्र नेविसंघ राजनीतिबाट...