काठमाडौं ६ मा स्वतन्त्र पार्टीका शिशिर खनाललाई पछ्याउँदै सर्वेन्द्र खनाल, काँग्रेसका प्रधान तेश्रोमा

काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबारले अग्रता कायम गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ११५१ मत ल्याएका छन् । उनलाई नेकपा एमालेका सर्वेन्द्र खनालले पछ्याइरहेका छन् । सर्वेन्द्र खनालले ७०४ मत ल्याएका छन् भने काँग्रेसका भीमसेनदास प्रधान तेश्रोमा छन् । भीमसेनदास प्रधानले ६२९ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको छ […]

सम्बन्धित सामग्री

काठमाडौं- ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित

काठमाडौं । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित हुनुभएको छ । खनालले १४ हजार २०४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमालेका सर्वेन्द्र खनाल ८ हजार ९११ मत प्राप्त गर्नुभएको छ ।