काठमाडौं ६ मा एमालेले हरेक पटक नयाँनयाँ उम्मेदवार पठाउँछ, सबै मसँग हारेर गएका छन्ः भीमसेनदास प्रधान

काठमाडौं, १० कात्तिक । नेपाली कांग्रेसका नेता एवं काठमाडौं ६ का उम्मेदवार भीमसेनदास प्रधानले गठबन्धनले प्रधानमन्त्री छान्दा फेरि पनि शेरबहादुर देउवा नै हुने बताएका छन् । ‘अहिले गठबन्धनको नेतृत्व शेरबहादुर देउवाले नै गरिरहनुभएको छ । भोलि गठबन्धनको सरकार बन्ने स्थितिमा गठबन्धनले उहाँलाई नै छान्न सक्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार […]