टिच फर नेपालका सहसंस्थापक शिशिर खनालको संसदमा 'इन्ट्री': पूर्व आइजी पराजित, भीमसेनदास बने तेस्रो

काठमाडौं : काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन्। पूर्व रक्षामन्त्रीसमेत रहेका नेपाली कांग्रेसका भीमसेनदास प्रधान र पूर्व आइजीसमेत रहेका एमालेका सर्वेन्द्र खनाललाई पराजित गर्दै शिशिरले संसदको यात्रा तय गरेका हुन्। शिशिरले १४ हजार २ सय ४ मत पाउँदा सर्वेन्द्रले ८ हजार ९ सय ११ मत…