काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिरको अग्रता

काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले अग्रता लिएका छन् । २०० मत गनिसक्दा खनालले ८० मतले अग्रता लिएका कायम गरेका हुन् ।  उनलाई नेकपा एमालेका सर्वेन्द्र खनालले ५१ मतका साथ पछ्याएका छन् ।  प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान भने ३८ मतका साथ तेस्रो स्थानमा रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्यले १४ मत पाएका छन् ।

सम्बन्धित सामग्री

रवि जोगाउन रास्वपामा निलो क्रान्ति

१० असोज, काठमाडौं । ६ महिना लामो तयारीपछि भ्रमणमा निस्केका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु चीन पुगेकै दिन नेपाल फर्कने निर्णय लिनु पर्‍यो। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा शनिबार मध्यरात चीन गएको १४ रास्वपा टोलीले …

शिक्षाको समस्या बुझेका मन्त्री

‘टिच फर नेपाल’को सीईओको जागिर छाडे र बिना पारिश्रमिक तुलसीपुर उपमहानगरको शिक्षा सल्लाहकार भएर काम गरे । सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई भेला गरेर शिक्षालाई सुधार्न के गर्नुपर्छ भनेर सोधे, दरबन्दीकै समस्या भएको जवाफ पाए । तुलसीपुरमा ८३ वटा सरकारी विद्यालय थिए । सबैमा शिक्षक दिने हो भने कति खर्च लाग्ला भनेर अध्ययन गराए ।

काठमाडौं ६ मा स्वतन्त्र पार्टीका शिशिर खनालको अग्रता कायमै

काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालको अग्रता कायमै छ।

काठमाडौं ६ मा स्वतन्त्र पार्टीका शिशिर खनालकाे जित सुनिश्चित

७ मंसिर, काठमाडौं । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालकाे जित सुनिश्चित भएको छ । खनालका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले भन्दा उनले ४ हजार ९७७ बढी मत ल्याएका छन् । यो मतान्तर अब गन्न बाँकी (४ हजार २९१ मत) मतभन्दा बढी हो । पछिल्ल मतपरिणाम अनुसार खनालले १२ हजार ७६४ मत […]

काठमाडौंमा स्वतन्त्र पार्टीकाे जबरजस्त उदयकाे सम्भावना, चार क्षेत्रमा अग्रता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौंमा जबरजस्त उदयको सम्भावना देखिएकाे छ । काठमाडौंका चार निर्वाचन क्षेत्रमा लगातार घण्टीले अग्रता कायम गरिरहेको छ । काठमाडौं २ मा सोबिता गौतमले प्रारम्भिक मतगणनादेखि नै अग्रता कायम गरिरहेकी छिन् । एमालेका मणिराम फुयाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेललाई पछि पार्दै गौतम लगातार अघि छिन । काठमाडौं ६ […] The post काठमाडौंमा स्वतन्त्र पार्टीकाे जबरजस्त उदयकाे सम्भावना, चार क्षेत्रमा अग्रता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौंमा घण्टीको उदयकाे सम्भावना, चार क्षेत्रमा अग्रता

काठमाडाैं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौंमा उदयको सम्भावना देखिएकाे छ । काठमाडौंका चार निर्वाचन क्षेत्रमा लगातार घण्टीले अग्रता कायम गरिरहेको छ । काठमाडौं २ मा सोबिता गौतमले प्रारम्भिक मतगणनादेखि नै अग्रता कायम गरिरहेकी छिन् । एमालेका मणिराम फुयाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेललाई पछि पार्दै गौतम लगातार अघि छिन । काठमाडौं ६ मा शिशिर […]

संसदमा नयाँ चार पार्टीको प्रवेशको सम्भावना

काठमाडौं । आगामी संघीय संसदमा चार नयाँ पार्टीको प्रवेश हुने सम्भावना बढेको छ ।  प्रारम्भिक मतगणनाअनुसार रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी, रेशमलाल चौधरी आबद्ध राष्ट्रिय उन्मुक्ति पार्टी र सुमन सायमी आबद्ध हाम्रो नेपाली पार्टीले प्रवेश पाउने देखिएको हाे ।  रवी लामिछाने नेतृत्वको पार्टीले काठमाडौं ६, ७ र ८ मा अग्रता […] The post संसदमा नयाँ चार पार्टीको प्रवेशको सम्भावना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं ६ मा रास्वपाका शिशिर अगाडि, भीमसेनदास तेस्रोमा

प्रारम्भिक मतगणनाअनुसार पाँच सय मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका शिशिर खनालले १७२ मतसहित अग्रता लिएका छन् ।