७ साउन, काठमाडौं । ओलम्पिक, एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुद (साग)मा पदक जिते नेपाली खेलाडीले पाउने सरकारी पुरस्कार रकममा उल्लेख्य वृद्धि गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गर्ने प्रस्तावमा विहीबार मन्त्रिपरिषद्को बैठकले शैद्धान्तिक सहमती दिएसँगै कार्यान्वयनमा आउने भएको हो । पुरस्कार कार्यविधि खेलकुद नियमावलीमै गाभेर लागू गर्न […]
काठमाडौं : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलो सहयोग मिलेकै कारण दिक्षण एसियाली खेलकुद (साग) सम्पन्न गर्न सम्भव भएको बताएका छन्।
खेलाडीसँग प्रधानमन्त्री कार्यक्रम घोषणा गर्दै उनले खेलकुदमा लगानी गरे परिणाम अवश्य निस्कने बताए। सरकारले पुरस्कार रकम र भत्ता बढाएको भन्दै उनले हाल कोरोना भाइरसका…
कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीलाई पुरस्कार रकम दिन बैंक खाताको विवरण मागेर उनीहरुको खातामा पैसा पठाउने तयारी गरेको छ ।
कोरोना महामारीका कारण कार्यक्रम गर्न सम्भव नभएपछि बैंक खातामा पुरस्कार रकम पठाउनका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले विव...
काठमाडौं : सरकारले १३औं दक्षिण एसियाली खेलकुद साग सम्पन्न भएको चार महिनापछि पदक विजेता खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गरेको छ।
युवा तथा खेलकुद मन्त्रालयले आजसम्म सबै ४ सय ३५ जना पदक विजेता खेलाडीहरुको रकम उनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो।
१३ औं साग गत मंसिर १५ देखि २४ गतेसम्म नेपालमै...