‘सागका पदक विजेताले बुधबारबाट पुरस्कार रकम पाउने’

१३औँ दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीहरूले बुधबारबाट पुरस्कार रकम पाउने राष्ट्रिय खेलकुद परिषद्

सम्बन्धित सामग्री

पलेशालाई सरकारले दिने नगद पुरस्कार ६५ लाख आज प्रदान गरिदै : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आज पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार रकम हस्तान्तरण गर्दै छन् । -

ओलम्पिकमा पदक जितेकी पलेशालाई सम्मानको लहर- पुरस्कार रकम एक करोड रुपैयाँ नजिक

काठमाडौं। पेरिस पारा ओलम्पिकमा कास्य जितेर नेपाललाई ऐतिहासिक सफलता दिलाएकी पलेशा गोबर्धनलाई यतिबेला सम्मान थाप्न भ्याईनभ्याई छ। तेक्वान्दो खेलाडी पलेशा दिनहुँ जसो सम्मान कार्यक्रममा सहभागी भइरहेकी छन्। उनका लागि घोषणा गरिएको पुरस्कार रकम करिब एक करोड रुपैयाँ पुग्न लागेको छ। सरकारले उक्त सफलताका लागि ६५ लाख रुपैयाँ दिँदै छ। खेलकुद विकास नियमवालीमा ओलम्पिकमा कास्य पदक […]

खेलाडीले पाएनन् बागमती सरकारले २ वर्षअघि घोषणा गरेको पुरस्कार

३२ साउन, हेटौंडा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेतासहित खेलाडीले बागमती प्रदेश सरकारसँग २ वर्षअगाडि नै घोषणा भएको पुरस्कार रकम माग गरेका छन् । टोलीले बिहीबार प्रदेश खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई ध्यानाकर्षण पत्र बुझाउँदै पुरस्कार …

खेलाडीको पुरस्कार रकम अब बैंक खातामा जान्छ : मन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आगामी वर्षदेखि बैंक खातामार्फत नै पुरस्कारको रकम दिने व्यवस्था मिलाइएको बताउनुभएको छ।

एसियाड पदकधारी र क्रिकेटरको पुरस्कार निकासा

एसियाली खेलकुदमा रजत पदक जितेकी एरिका गुरुङसहित नेपाललाई विश्वकपमा पुर्‍याउने राष्ट्रिय क्रिकेट टोलीले सरकारबाट घोषित पुरस्कार रकम पाउने भएको छ । लामो समयदेखि रोकिएको उक्त रकम मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निकासा गर्ने निर्णय गरेको हो ।

यु–१९ राष्ट्रिय महिला क्रिकेट- च्याम्पियन गण्डकीका खेलाडी पुरस्कार रकम कुर्दै

विजय नेपाली, पोखरागण्डकी प्रदेश सरकार अर्थमन्त्रालयले गत चैत १३ गते गण्डकी यु–१९ महिला टोलीलाई सम्मान ग¥यो । यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा स्वर्ण पदक हासिल गरेको भन्दै अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले सम्मान गरेका थिए । त्यतिबेला खेलकुद मन्त्रालयले गर्नुपर्ने सम्मान हतारिदैँ अर्थमन्त्रालयले गरेको भन्दै खेलकुद मन्त्रालयले भित्रभित्रै आलोचना समेत ग¥यो । सम्मानसंगै अर्थमन्त्री बरालले विजेता […]

ओलम्पिक, एसियाड र साग पदकधारीको पुरस्कार रकम बढ्यो

७ साउन, काठमाडौं । ओलम्पिक, एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुद (साग)मा पदक जिते नेपाली खेलाडीले पाउने सरकारी पुरस्कार रकममा उल्लेख्य वृद्धि गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गर्ने प्रस्तावमा विहीबार मन्त्रिपरिषद्को बैठकले शैद्धान्तिक सहमती दिएसँगै कार्यान्वयनमा आउने भएको हो । पुरस्कार कार्यविधि खेलकुद नियमावलीमै गाभेर लागू गर्न […]

प्रदेश पुरस्कार ६ महिनासम्म अन्योल

प्रदेश १ सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई दिइने पुरस्कार रकम अन्योलमा परेको छ ।

साग विजेताले पाउन थाले पुरस्कार रकम

सरकारले घोषणा गरेको पाँच महिनापछि १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई पदक दिलाउने खेलाडीले पुरस्कार रकम

१३ औं साग : पदक विजेताले चार महिनापछि पाए पुरस्कार रकम

काठमाडौं : सरकारले १३औं दक्षिण एसियाली खेलकुद साग सम्पन्‍न भएको चार महिनापछि पदक विजेता खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गरेको छ। युवा तथा खेलकुद मन्त्रालयले आजसम्म सबै ४ सय ३५ जना पदक विजेता खेलाडीहरुको रकम उनीहरुको बै‌ंक खातामा जम्मा गरिदिएको हो। १३ औं साग गत मंसिर १५ देखि २४ गतेसम्म नेपालमै...