काठमाडौं । ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ । सरकारले डिजिटल माध्यमबाट उनको खातामा सो रकम जम्मा गरेको हो । यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ । सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो […]
RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आज पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार रकम हस्तान्तरण गर्दै छन् । -
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आगामी वर्षदेखि बैंक खातामार्फत नै पुरस्कारको रकम दिने व्यवस्था मिलाइएको बताउनुभएको छ।
विजय नेपाली, पोखरागण्डकी प्रदेश सरकार अर्थमन्त्रालयले गत चैत १३ गते गण्डकी यु–१९ महिला टोलीलाई सम्मान ग¥यो । यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा स्वर्ण पदक हासिल गरेको भन्दै अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले सम्मान गरेका थिए । त्यतिबेला खेलकुद मन्त्रालयले गर्नुपर्ने सम्मान हतारिदैँ अर्थमन्त्रालयले गरेको भन्दै खेलकुद मन्त्रालयले भित्रभित्रै आलोचना समेत ग¥यो । सम्मानसंगै अर्थमन्त्री बरालले विजेता […]
काठमाडौं : सरकारले १३औं दक्षिण एसियाली खेलकुद साग सम्पन्न भएको चार महिनापछि पदक विजेता खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गरेको छ।
युवा तथा खेलकुद मन्त्रालयले आजसम्म सबै ४ सय ३५ जना पदक विजेता खेलाडीहरुको रकम उनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो।
१३ औं साग गत मंसिर १५ देखि २४ गतेसम्म नेपालमै...