सागका खेलाडीको खातामा पैसा, मुख्यमन्त्री कपका खेलाडीलाई दिन डेढ वर्षदेखि आनाकानी

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीलाई पुरस्कार रकम दिन बैंक खाताको विवरण मागेर उनीहरुको खातामा पैसा पठाउने तयारी गरेको छ । कोरोना महामारीका कारण कार्यक्रम गर्न सम्भव नभएपछि बैंक खातामा पुरस्कार रकम पठाउनका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले विव...

सम्बन्धित सामग्री

खेलाडीको पुरस्कार रकम अब बैंक खातामा जान्छ : मन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आगामी वर्षदेखि बैंक खातामार्फत नै पुरस्कारको रकम दिने व्यवस्था मिलाइएको बताउनुभएको छ।

वाफ च्याम्पियनमा सहभागी खेलाडीलाई एन्फाले जनही ५१ हजार रुपैयाँ दिने

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले वाफ च्याम्पियनसिपमा सहभागी महिला खेलाडीलाई प्रोत्साहनस्वरूप ५१ हजार रुपैयाँ दिने भएको छ।वाफमा सहभागी भई शुक्रबार राति स्वदेश फर्केको महिला फुटबल टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले खेलाडीलाई प्रोत्साहनस्वरूप ५१ हजार रुपैयाँ दिन लागेको जानकारी दिएका हुन्। रकम सोमबारभित्र खेलाडीको खातामा पठाउने प्रतिबद्धता उनले जनाए।उनले २०२७ र २०३१ को विश्वकप खेल्ने तयारीस्वरूप वाफ च्याम्पियनसिपमा सहभागिता जनाएको प्रतिक्रिय

पुरस्कारको रकम खेलाडीको खातामा

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनुपर्ने नगद पुरस्कारबापतको रकम बिहीबार खेलाडीको खातामा पठाएको छ।

क्यानले खेलाडीको खातामा तलब पठायो, कुन खेलाडीले कति पाउँछन् ?

२५ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सिनियर क्रिकेट खेलाडीको एक वर्षको तलब पठाएको छ । आईसीसीबाट प्राप्त एक वर्षको रकम क्यानले बुधबार खेलाडीको बैंक खातामा जम्मा गरिदिएको हो । २२ जना खेलाडी र एक …

साग पदक विजेताको पुरस्कार बैंक खातामा पठाइयो

काठमाण्डौ - नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार सम्बिन्धत खेलाडीको बैंक खातामा पठाइएको छ । जम्मा ४ सय ३५ पदक विजेता खेलाडीका लागि १७ करोड ५३ लाख रुपैयाँ पठाइएको हो । त्यसमध्ये ९२ पदक विजेताको ३ करोड ६३ लाख तथा ८७ खेलाडीको ४ करोड ८२ लाख रुपैयाँ ...

घोषणाको झन्डै ६ महिनापछि साग पदक विजेताको पुरस्कार बैंक खातामा पठाउन शुरु

काठमाडौं : नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार सम्बिन्धत खेलाडीको बैंक खातामा पठाउन शुरु गरेको छ। ४ सय ३५ पदक विजेता खेलाडीका लागि १९ करोड ५३ लाख रुपैयाँ पठाइएको हो। त्यस मध्ये ९२ पदक विजेताको ३ करोड ६३ लाख तथा

सागको पुरस्कार रकम खेलाडीको बैंक खातामा

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदकधारी खेलाडीको खातामा पुरस्कार रकम पाएका छन्

राखेपद्वारा नवौँ खेलकुदको पुरस्कार वितरण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौँ राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनु पर्ने नगद पुरस्कार बापत हालसम्म १ करोड ४२ लाख २० हजार रुपियाँ सम्बन्धित खेलाडीको खातामा पठाएको छ ।