काठमाडौं : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलो सहयोग मिलेकै कारण दिक्षण एसियाली खेलकुद (साग) सम्पन्न गर्न सम्भव भएको बताएका छन्।
खेलाडीसँग प्रधानमन्त्री कार्यक्रम घोषणा गर्दै उनले खेलकुदमा लगानी गरे परिणाम अवश्य निस्कने बताए। सरकारले पुरस्कार रकम र भत्ता बढाएको भन्दै उनले हाल कोरोना भाइरसका…