नागढुङ्गा नजिकै सवारी जाम ! [तस्वीर]

पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गा नजिकैको सडकखण्डमा देखिएको सवारी जाम । उपत्यका प्रवेश गर्ने त्यस क्षेत्रमा घन्टौं जाम हुने गरेको यात्रु बताउँछन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान 

सम्बन्धित सामग्री

काठमाडौंका यी स्थानमा छ आज जाम

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज दिउँसो सवारी जाम रहेको छ ।  पुतलीसडक, नागस्थान, न्युरोडगेट, महांकाल, केशरमहल, खानी विभाग र लैनचौर हुँदै चल्ने सवारी साधन क्यूमा चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ ।  नागढुङ्गा नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि क्यूमा चलिरहेका छन् । नागढुङ्गा नाका नजिकै विग्रिएका सवारी...

नौबिसे–नागढुङ्गाको सवारी जाम छिचोल्नै तीन घण्टा !

काठमाडौं । यसपालिको दसैँमा संघीय राजधानी काठमाडौं उपत्यकाबाट करिब ९ लाख मानिस बाहिरिए । तर, उनीहरूमध्ये अधिकांशले काठमाडौंकै छेउ (नौबिसे–नागढुङ्गा) मा ३ घण्टाभन्दा बढी सवारी जाममा बस्नुपर्यो । अहिले पनि नौबिसे–नागढुङ्गा क्षेत्रमा काठमाडौं भित्रिने सवारीहरूको भिड देख्न सकिन्छ । घण्टौंको जाम बेहोरेर दसैँ मनाउन घर गएकाहरूले फर्किँदा पनि उही समस्या भोगिरहेका छन्...