काठमाडौं उपत्यकामा जताततै सवारी जाम

पछिल्लो समय राजधानीका मुख्य सडकहरू मात्र नभएर सहरका भित्री सडकहरूमा पनि अत्यधिक मात्रामा सवारी साधनहरूको जाम बढिरहेको छ । विशेष गरी कार्यालय समयमा राजधानीको शंखमूल क्षेत्र, अनामनगर क्षेत्र, नयाँ बानेश्वर, पुरानो बानेश्वर तथा थापागाउँ, गौशाला–चाबहिल सडकखण्ड, कोटेश्वर, ¬जडीबुटीलगायत मुख्य क्षेत्र सवारी साधनहरूको अत्यधिक जाम हुने क्षेत्र हुन् ।पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको सरकारका पालामा सडकको भौतिक संरचना […]

सम्बन्धित सामग्री

तस्बिरमा हेर्नुस् चान्सुको भ्रमणले काठमाडौं उपत्यकाको सवारी जाम

काठमाडौं उपत्यकामा मंगलबार दिनभरी सवारी जाम भएको छ । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको उच्चस्तरीय राजनीतिक भेटघाटका कारण मंगलबार काठमाडौं उपत्यकामा सवारी जाम भएको हो ।बिहान पौने ९ बजेदेखि सवारी आवागमन  प्रभावित भएको थियो । मंगलबार सवारी आवागमन प्रभावित हुने भन्दै  वैकल्पिक मार्ग प्रयोग गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको थियो ।