धादिङको सिस्ने खोला क्षेत्रमा सवारी साधनको जाम

३१ भदौ, काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको सिस्ने खोला क्षेत्रमा सवारी जाम भएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगादेखि टायलघरसम्मै सवारी साधनको लाइन छ । गएराति झ्याप्ले खोला नजिक एउटा गाडी बिग्रिएका कारण बाटोमा आज बिहानसम्म पनि सवारी साधनको प्रेसर भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । प्रहरीका अनुसार पहिरो गएर जाम […]