पहिरोका कारण पृथ्वी हाइवेमा सवारीको लाम, ड्रोनबाट यस्तो देखियो जाम

अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा ठाउँठाउँका सडक अवरुद्ध भएका छन्। पृथ्वी राजमार्गमा पनि शुक्रवार बिहान विभिन्न स्थानमा पहिरो खसेको छ। पहिरोका कारण सडकमा सवारी साधनको लाम लागेको छ। तनहुँको म्याग्दे, घाँसी कुवालगायतका क्षेत्रमा पहिरो जाँदा बाटो अवरुद्ध भएपछि सवारी जाम बढेको हो। बिहानैबाट शुरु भएको जाम अझै जारी…

सम्बन्धित सामग्री

सुनार खोलामा जहिल्यै जाम !

वर्षासँगै गएको पहिरोका कारण कालिकोटको खाँडाचक्र-२ को सुनार खोलामा सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती भोग्नु परेको छ।...

तस्बिरमा मुग्लिन–नारायणगढको सवारी जाम

बिहीबार दिउँसो पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै सुचारु हुन सकेको छैन । पहिरोका कारण पृथ्वी राजमार्गमा सवारीको लाम लागेको छ भने हजारौं यात्रु अलपत्र परेका छन्।  गजुरीदेखि कुरिनटारसम्म सवारीको लाम...

पहिरोका कारण पृथ्वी हाइवेमा सवारीको लाम, ड्रोनबाट यस्तो देखियो जाम, फोटो समाचार

काठमाडौं। अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा ठाउँठाउँका सडक अवरुद्ध भएका छन्। पृथ्वी राजमार्गमा पनि शुक्रवार बिहान विभिन्न

मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु

पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुलेको छ । डोजरले पहिरो पन्छाएपछि बिहान साढे ८ बजेदेखि सडक खुलेको प्रहरीले जनाएको छ ।पहिरोका कारण गएराति साढे २ बजेदेखि नै गाडी रोकिएकाले यो सडकमा लामो जाम छ ।  चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति साढे २ बजेदेखि यो सडक अवरुद्ध भएको थियो ।  पहिरोको उच्च जोखिम रहेकाले नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे ख्याल गर्न प्रहरीले आग्रह गर्दै आएको छ ।

पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो, गाडी चापमा चल्दै

काठमाण्डाै – पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुलेको छ । अघि  बिहान साढे ८ बजेदेखि सडक खुलेको प्रहरीले जनाएको छ । डोजरले पहिरो पन्छाएपछि सडक खुलेको हो । तर, पहिरोका कारण गएराति साढे २ बजेदेखि नै गाडी रोकिएकाले यो सडकमा लामो जाम छ । जिल्ला प्रहरी कार्यालय चितवनले सडक लेन अनुशासन पालना नगरे जाम झनै बढ्ने भन्दै नियम पालना गरिदिन आग्रह गरेको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति साढे २ बजेदेखि यो सडक अवरुद्ध भएको थियो । &nb...

पहिरोका कारण नागढुङ्गा-नौबिसे सडक खण्डकाे यात्रा कष्टकर बन्दै

काठमाण्डाै - ठाउँठाउँमा पहिरो गएकाले नागढुङ्गा-नौबिसे सडक खण्डको यात्रा कष्टकर बन्न थालेको छ । बर्खा लागेसँगै ठाउँठाउँमा पहिरो जाँदा सडक खण्ड अस्तव्यस्त बनेको छ । सामान्य पानी पर्दा समेत पहिरो झरेर सडक बन्द हुने गरेको छ । पहिरो पन्छाएर सडक खुलाए पनि हेभी र ठूला गाडीको धेरै ओहोरदोहोर हुने भएकाले जाम हुने गरेको छ । यसअघि यो सडक खण्डलाई फराकिलो पारिए पनि अहिले पहिरोका कारण सडक फेरि साँघुरिएको छ । यसले गर्दा एउटा गाडी बिग्रिए पनि यात्रु लामो जाममा बस्नु पर्ने बाध्यता छ । यसले गर्दा नागढुङ्गा-नौबिसेको २० मिनेटको सड...

पहिरोले नागढुङ्गा–नौबिसे सडकखण्ड बन्द, कंलकीसम्म नै गाडीको लाइन

काठमाण्डाै – पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड बन्द भएको छ । बिहान ५ बजेदेखि नै यो सडकखण्ड दुईतर्फी नै बन्द छ । काठमाण्डौसँगको मुख्य नाका भएकाले अहिले त्यहाँ लामो जाम छ । प्रहरीका अनुसार गाडीको लाइन पिप्लामोडदेखि कलंकीसम्म नै आइपुगेको छ । यस्तै नौबिसेबाट उता पनि गाडीको लामो लाइन छ । यो नाका भएर हरेक दिन सयौँ गाडी काठमाण्डौ भित्रने बाहिरिने गछर्न् । अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । त्रिभुवन राजपथ अन्तर्गत सिस्नेखोला र खत्रीपाैवाको बीच भागमा पहिरो सडक ठप्प भएको इलाक...

मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुलाउने तयारी, बाढी पहिरोले १५ ठाउँको सडक बन्द

काठमाण्डाै – बाढी र पहिरोका कारण देशभरका १५ वटा सडक पूर्ण रुपमा बन्द भएका छन् । मनसुन शुरु भएपछि एक सय एक वटा सडक बन्द भएकोमा २९ वटा पूर्ण रुपमा र ५७ वटा एकतर्फी सञ्चालनमा ल्याएको सडक विभागले जनाएको छ । तीन दिनदेखि कहिले बन्द हुने र कहिले खुल्ने भइरहेको मुग्लिन नारायणगढ सडक अहिले एकतर्फी खुलेको छ । १२ ठाउँमा गएको पहिरो पन्छाएर सडक खुलाइएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो । सडक बन्द हुँदा चितवनको भरतपुरदेखि मुग्लिनसम्म गाडीको जाम रहेको र विस्तारै खुलाउने काम भइरहेको उहाँ...