बागलुङ- राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्रे ६ महिना नबित्दै उप्किएको छ । कालोपत्रे उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ ।
एक दशकअगाडि कालोपत्रे भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि मर्मत गरिएको थियो । निर्माण कम्पनीले गत असोजमा कालोपत्रे गरेको सडक एक महिन...