गठबन्धनलाई ओलीको जवाफ : चुनौती स्वीकार छ, ठाउँ तोकेर बोलाए हुन्छ

२२ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षको चुनौती स्वीकार गर्ने बताएका छन् । गत सोमबार एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ । सत्ता गठबन्धनले भने राजीनामा माग्ने एमालेको कदम नै असंवैधानिक भएको ठहर गरेको छ र, संसद […]

सम्बन्धित सामग्री

बालेन शाहलाई प्रश्न तेर्स्याउने बित्तिकै भीम रावलले पाए यस्तो जवाफ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अमेरिकी राजदूत डिन रिचार्ड थम्सनबीच बिहीबार भएको भेटका विषयमा एमाले नेता भीम रावलले प्रश्न उठाएछि बालेनले पनि लगत्तै जवाफ फर्काएका छन् ।  रावलले भेटमा कूटनीतिक आचरण पालना भए–नभएको बारे प्रश्न राख्दै जनउत्तरदायी भए जवाफ दिन चुनौती दिएका थिए । रावलले सामाजिक सञ्जालमार्फत गरेको प्रश्नलाई सामाजिक सञ्जालमार्फत नै जवाफ दिँदै बालेनले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि आफूहरूले भेटका लागि अनुमति दिएको बताएका छन् । उनले आफूहरुलाई विदेशीस

सुकुमवासीलाई भोटका लागि प्रयोग नगर्न ओलीलाई मेयर बालेनको चुनौती

काठमाडौँ : काठमाडौँ महानगरका प्रमुख बालेन साहले सुकुमवासीलाई भोटका लागि प्रयोग नगर्न चेतावनी दिएका छन्। मंगलवार उनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई जवाफ दिँदै यस्तो चेतावनी दिएका हुन्।ओलीले मंगलवार दिउँसो काठमाडौं महानगरले काठमाडौंको थापाथलीस्थित सुकुमवासी वस्तीमा डोजर चलाएकोप्रति आपत्ति प्रकट गरेका थिए। उनले डोजर चलाउने भए सुकुमवासी समस्या समाधान आयोग किन गठन गरेको भनेर बालेनलाई चुनौती दिएका थिए।बालेनले २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौँको सुकुमवासीको समस्या समाधान गर

शंकर पोखरेल र प्रचण्डको सवाल जवाफ

१३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका महासचिव शंकर पोखरेलबीच सवाल जवाफ भएको छ । नरबहादुर कर्मचार्य प्रतिष्ठानले आयोजना गरेको ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषय अन्तर्क्रिया कार्यक्रममा सत्तारुढ गठबन्धनसँगै प्रमुख प्रतिपक्षी एमालेका नेतालाई समेत बोलाइएको थियो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बोलिरहँदा कार्यक्रम स्थलमा पुगेका […]

वामदेवलाई प्रचण्डको जवाफ : ओलीविरुद्ध १९ पन्ने दस्तावेज तपाईंकै हाेइन र !

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साविक नेकपा विवादमा केपी ओलीमाथि लगाएको १९ पन्ने आरोपपत्रमा अधिकांश सुझाव वामदेव गौतमकै भएको दाबी गरेका छन्। शनिबार प्रचण्डले आरोपपत्र फिर्ता नलिएकै कारणले नेकपा विभाजन भएको आरोप लगाएपछि त्यसको जवाफ दिँदै प्रचण्डले त्यसमा अधिकांश सुझाव गौतमकै समेटिएको दाबी गरेका हुन्। नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरमा आयोजना गरेको ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ अन्तरक्रिया कार्यक्रममा बोल्

झलनाथ र शंकरलाई प्रचण्डको जवाफ : ‘डुब्ते को तिन्के का सहारा’ गरेकै हो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले शोधनान्तर घाटाको प्रणेता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा भएको दावी गरेका छन् । सोमबार नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिका अवसरमा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकार आएपछि मुलुकको शोधनान्तर र विदेशी मुद्रा सञ्चितीबारे गरेको टिप्पणीको जवाफ दिँदै शोधनान्तर घाटा ह

खोप घोटाला भएको पुष्टि गर्न स्वास्थ्यमन्त्रीको चुनौती

काठमाडौं : स्वास्थ्यमन्त्री विरोध खतिवडाले २४ लाख खोप घोटाला भएको पुष्टि गर्न चुनौती दिएका छन्। प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘२४ लाख खोप कहाँ गयो? भनेर धेरै कुरा उठ्यो। त्यस विषयमा मैले भनिसकेको छु। स्वास्थ्य मन्त्रालयको वेबसाइटमा कुन खोप कति कहाँबाट आयो? र कुन प्रदेशका कति भयो भनेर राखेका छौँ।’उनले  ५ करोड ३३ लाख आएर, ४ करोड ८७ लाख खर्च भएको र ४६ लाख ४७ हजार खोप स्टक रहेको समेत बताए। उनले चुनौती दिँदै भने, ‘२४ लाख मैले

ओलीलाई कांग्रेस प्रवक्ताको जवाफ– यो सरकार फेर्न चुनौती दिने समय हो ?

बुधबार दिउँसो ओलीले आफूहरुले चाहेको खण्डमा एक सातामा सरकार ढाल्न सक्ने चुनौती दिएपछि प्रवक्ता शर्माले संविधान विपरीत चुनौती दिएको बताउनुभयो ।

महेशलाई शेरबहादुरको चुनौती, भक्तपुरमा दुर्लभ थापालाई हराएर देखाऊ

भक्तपुर : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरमा आफूलाई नभई दुर्लभ थापालाई निर्वाचन हराएर देखाउन चुनौती दिएका छन्।नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका-५ को वडा अधिवेशन शुक्रबार सिर्जनानगरमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेकपा एमालेका नेता महेश बस्नेतलाई सो चुनौती दिएका हुन्।बस्नेतले केही दिनअघि प्रधानमन्त्री देउवालाई भक्तपुरमा आफूसँग निर्वाचन लड्न चुनौती दिएका थिए। त्यसको जवाफ दिँदै देउवाले भने, ‘भक्तपुरमा मलाई होइन दुर्लभ थापालाई चुनाव हराएर देखाउनू।

तीन दिनपछि आयो प्रचण्डलाई ओलीको जवाफ

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुटवलको सभामा शनिवारको उपस्थिति चुनावको स्वागतमा व्यक्त अभिमत भएको बताएका छन् । बुटवलको सभाले अस्थिरता चाहानेलाई स्थिरताको पक्षमा जवाफ दिएको उनले दावी गरे ।  रुपन्देहीको बुटवलमा नेकपाले शनिवार आयोजना गरेको सभालाई सम्वोधन गर्दै ओलीले जनसभा कस्तो हुन्छ भनेर हेर्न आउनु भन्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुटवलको सभा हेर्न चुनौती दिएका हुन् ।  ‘अस्ति तीन दिन अगाडि मात्र दशेभरीबाट मान्छे जम्मा गरेर, अलिकति मान्छे देखेपछि जनसभा हेर्न यहाँ आउ केपी ...