महेशलाई शेरबहादुरको चुनौती, भक्तपुरमा दुर्लभ थापालाई हराएर देखाऊ

भक्तपुर : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरमा आफूलाई नभई दुर्लभ थापालाई निर्वाचन हराएर देखाउन चुनौती दिएका छन्।नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका-५ को वडा अधिवेशन शुक्रबार सिर्जनानगरमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेकपा एमालेका नेता महेश बस्नेतलाई सो चुनौती दिएका हुन्।बस्नेतले केही दिनअघि प्रधानमन्त्री देउवालाई भक्तपुरमा आफूसँग निर्वाचन लड्न चुनौती दिएका थिए। त्यसको जवाफ दिँदै देउवाले भने, ‘भक्तपुरमा मलाई होइन दुर्लभ थापालाई चुनाव हराएर देखाउनू।

सम्बन्धित सामग्री

भक्तपुरमा दुर्लभ थापाले महेश बस्नेतलाई हराए

काठमाडौं । नेपाली कांग्रेसका दुर्लभ थापा भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले एमालेका महेश बस्नेतलाई ९५७ मतान्तरले हराएका हुन् । थापा २४ हजार २३९ मतसहित विजयी हुँदा बस्नेतले २३ हजार २८२ मत प्राप्त गरेका छन् । यहाँ ०६४ मा नेमकिपाका सुनील प्रजापति, ०७० मा कांग्रेसका रामेश्वर ढुङ्गेल र ०७४ मा एमालेका बस्नेतले जितेका […] The post भक्तपुरमा दुर्लभ थापाले महेश बस्नेतलाई हराए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भक्तपुरमा महेश बस्नेत भन्दा दुर्लभ थापा ६८३ मतले अगाडी

भक्तपुर । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा साँझ ५ बजेसम्मको १५ हजार मत गणना गर्दा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले अग्रता कायम राखेको हो । यहाँ लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दुर्लभ थापा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतभन्दा […] The post भक्तपुरमा महेश बस्नेत भन्दा दुर्लभ थापा ६८३ मतले अगाडी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भक्तपुरमा काँग्रेसका दुर्लभ थापा अगाडि,पछ्याउँदै एमालेका बस्नेत

भक्तपुर । भक्तपुरको क्षेत्र नम्बर–२ को प्रतिनिधि र प्रदेश सभाको आईतबार सम्पन्न निर्वाचनको मतगणना शुरु भएको छ । प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसका दुर्लभ थापाले शुरुवाती अग्रता कायम गर्नु भएको छ । थापाले २ हजार २३० मत सहित अग्रता लिइरहनु भएको छ । त्यस्तै नेकपा एमालेका महेश बस्नेतले १ हजार ६३२ मतसहित पछ्याइरहहनु भएको छ । […]

भक्तपुर-२ मा दुर्लभ थापा र महेश बस्नेतबीच रोचक प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

भक्तपुर, २५ कात्तिक (रासस)  : आगामी पाँच वर्षका लागि देश हाँक्ने नेतृत्व चुन्ने महामेलाका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन मात्र नौ दिन बाँकी छ । मङ्सिर ४ गते आफूले रोजेको नेतालाई मतदान गर्ने दिन नजिकिँदै गर्दा भक्तपुर क्षेत्र नं २ यस पटकको निर्वाचनमा निकै चर्चामा रहेको छ । भक्तपुरमा क्षेत्र नं १ […]

घरदैलोमा दुर्लभ थापा : हात जोड्दै मत माग्न पुगे लोकन्थली

काठमाडौं : उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन्। निर्वाचन नजिकिँदै गर्दा भक्तपुरमा पनि उम्मेदवारहरु मत माग्न घरघर पुगिरहेका छन्। भक्तपुर २ मा सत्ता गठबन्धनकाट नेपाली कांग्रेसका दुर्लभ थापा उम्मेदवार छन्। भक्तपुर २ (क) मा एकीकृत समाजवादीका डा राजेन्द्रमान श्रेष्ठ र भक्तपुर २ (ख) मा नेपाली कांग्रेसका विष्णु राज कार्की उम्मेदवार छन्। मध्यपुर थिमि…

भक्तपुर कांग्रेसको जिल्ला सभापतिमा दुर्लभ थापा दोहोरिए

भक्तपुर – नेपाली कांग्रेस भक्तपुरको जिल्ला सभापतिमा दुर्लभ थापा पुनः विजयी भएका छन्। कांग्रेस संस्थापन पक्षका थापाले संस्थापनइतरका अष्टकुमार कवेलाई दोस्रोपटक पराजित गरेका हुन्। कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानको मंगलबार बिहानै परिणाम आएको हो। जसमा विजेता थापाले ५५५ मत पाउँदा पराजित कवेले ४४२ मत ल्याए। जिल्ला सभापतिसँगै भक्तपुरमा संस्थापन पक्षले क्लिन स्वीप गरेको छ। […]

भक्तपुरमा कांग्रेस जिल्ला सभापतिको लागि दुर्लभ थापा र अष्टकुमार कवे भिड्ने

भक्तपुर – नेपाली कांग्रेस भक्तपुरको जिल्ला सभापतिको लागि दुर्लभ थापा र अष्टकुमार कवे भिड्ने भएका छन्। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिको लागि आइतबार थापा र कवेले प्यानलसहित छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन्। यी दुई अघिल्लो जिल्ला अधिवेशनमा पनि आमनेसामने भएका थिए। जुन बेला थापाले कवेलाई पछारेका थिए। यसपालि कवे थापालाई पछार्ने दाउमा रहेका छन्। यी […]

भक्तपुरमा फेरि पनि थापा र कवेबीच सभापतिका लागि प्रतिस्पर्धा

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शनिबार भक्तपुरमा जिल्ला अधिवेशन हुँदैछ ।  भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा र अष्टमान कवेबीच प्रतिस्पर्धा भइरहेको छ । १३ औं महाधिवेशनमा पनि थापा र कवेबीच प्रतिस्पर्धा भएको थियो । संस्थापन पक्षका थापाले प्रकाशमान सिंह निकट कवेलाई पराजित गरेका थिए । वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा संस्थापन र इतर पक्षको बराबरी प्रतिनिधि चयन भएका छन् । महाधिवेशन प्रतिनिधिमा पनि दुवै पक्षका बराबरीजसो निर्वाचित भएकाले सभापतिमा कडा प्रति

भक्तपुरमा कांग्रेस महाधिवेशनको सरगर्मी शुरू

भक्तपुर : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तिथि नजिकिएसँगै भक्तपुरमा पनि यसको सरगर्मी शुरू भएको छ।जिल्ला, क्षेत्र र नगर सभापतिमा आकांक्षीहरूले टोल-टोल र वडा-वडामा क्रियाशील सदस्यहरूसँग भेटघाट, भेला र कोठे बैठकलाई तीव्रता दिएका छन्‌। स्थानीय चोकचोक र चिया गफमा समेत कांग्रेस अधिवेशनबारे चर्चा-परिचर्चा हुन थालेको छ।पार्टीको १३ औं अधिवेशन दौरान जिल्ला सभापतिको पहिलो चरणको निर्वाचनमा दुर्लभ थापा, अष्टकुमार कवे, राजाराम खड्का र गणेशमान चक्रधरले प्रतिष्पर्धा गरेका थिए। कवे र खड्का कोइराला&ndash