झलनाथ र शंकरलाई प्रचण्डको जवाफ : ‘डुब्ते को तिन्के का सहारा’ गरेकै हो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले शोधनान्तर घाटाको प्रणेता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा भएको दावी गरेका छन् । सोमबार नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिका अवसरमा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकार आएपछि मुलुकको शोधनान्तर र विदेशी मुद्रा सञ्चितीबारे गरेको टिप्पणीको जवाफ दिँदै शोधनान्तर घाटा ह