नेपाल प्रहरीका ११ एसपीको काज सरुवा (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार प्रकाशित गरेको सूचनामा आवश्यकता अनुसार ११ जना एसपीको काज सरुवा गर्ने निर्णय गरिएको जनाएको छ । हेर्नुहोस् सूचीसहित

सम्बन्धित सामग्री

नेपाल प्रहरीका ५ इन्स्पेक्टरको काज सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडाैं । नेपाल प्रहरीका ५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार  आवश्यकताअनुसार उनीहरूको काज सरुवा गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट निरीक्षक दिनेश बहादुर कुँवरलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुर काज सरुवा गरिएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी निरीक्षक दिनेश गुरुङलाई नयाँ बसपार्क […]

नेपाल प्रहरीका डिआईजीहरूको सरुवा, काे कहाँ ? [सूचीसहित]

काठमाडौँ- नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरुवा भएको छ । बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयले १७ जना डीआईजीको काज सरुवा भएको विज्ञप्ति जारी गरी जानकारी दिएकाे हाे । कार्यालयका अनुसार प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापालाई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा खटाइएकाे ...

देशभरका सादा पोसाकका सशस्त्र प्रहरीकाे काज सरुवा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सादा पोसाकमा परिचालन हुने प्रहरीको विवरण माग गरेपछि दुवै संगठनमा खैलाबैला मच्चिएको छ।...

२३ एसपीको काज सरुवा, आठ जिल्लाका प्रहरी प्रमुख फेरिए

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरूको काज सरुवा गरेको हो । यो सरुवासँगै विभिन्न आठ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । सरुवा सूचीअनुसार दुर्गाराज रेग्मीले झापाको नेतृत्व पाएका छन् । उनी काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा थिए । यसैगरी, नेपाल प्रहरी पहरागण सामाखुसीमा […] The post २३ एसपीको काज सरुवा, आठ जिल्लाका प्रहरी प्रमुख फेरिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

४३ जना डीएसपीको सरुवा

नेपाल प्रहरीका ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार ४३ जना डीएसपीको काज सरुवा गरेको जनाएको हो ।नेपाल प्रहरीका ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार ४३ जना डीएसपीको काज सरुवा गरेको जनाएको हो ।

नेपाल प्रहरीका २४ एसपीको सरुवा, को कहाँ? (सूचीसहित)

काठमाडौँ-  नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबार २४ जना एसपीको सरुवा गर्ने निर्णय भएको जनाएको हो। अजय केसीको जिल्ला प्रहरी कार्यालय किस्कीमा सरुवा भएको छ। त्यस्तै होविन्द्र बोगटी बारा पुगेका छन् भने गंगा पन्त उपत्यका प्रहरी कार्यालय रानीपोखरी पुगेकी छन् । यसअघि काज सरुवा भएका […]

कार्यगत स्वायत्तता गुमाएको नेपाल प्रहरी

नेपाल प्रहरीलाई हातहतियार र गोलिगठ्ठा खरिद गर्नुपर्ने आवश्यकता छ कि छैन भन्ने बहस जारी नै रहँदा श्रावण ३ गते ४०३ जना लेखा प्रमुखहरुका काज सरुवा गरिएको छ । यी दुवै हरेक वर्ष सम्पन्न गरिने नियमित कार्यहरू हुन् । तर किन अनियमित तवरबाट सम्पन्न हुन्छन् नियमित कार्यहरू भन्ने प्रश्न सतहमा आएको छ । हतियार आवश्यकताको प्रश्नअहिले […]

विमानस्थल र ट्राफिकमा डीआईजी राख्ने निर्णय

गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) राख्ने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले विमानस्थल सुरक्षा कार्यालय र उपत्यका ट्राफिकमा डीआईजीलाई काजमा खटाउने निर्णय गरेका हुन् । नेपाल प्रहरी शिक्षालय भरतपुरमा पनि डीआईजी खटाउने निर्णय गरिएको छ । यसअघि तीनवटै ठाउँमा प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) कार्यरत थिए । दरबन्दी नभएपनि त्यहाँ डीआईजीहरुलाई काज सरुवा गरिएको छ । गृहमन्त्री बालकृष्ण खाणले आईतबार त्

दुवै प्रहरी संगठनमा गृहमन्त्रीको हस्तक्षेप, चलखेल गर्ने अधिकृत बढे

काठमाडौं, कार्तिक ११ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेस निकटका दुई सुरक्षा निकायका अधिकृतहरुलाई आफूखुसी विभिन्न ठाउँमा काज सरुवा गरेपछि अहिले संगठनभित्र तीव्र असन्तुष्टि पैदा भएको छ । आफ्ना निकट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृतहरुको काज सरुवा गराउन गृह सचिवमार्फत दुवै संगठनका प्रमुखलाई दबाब दिएपछि अवधि नै नपुगेका अधिकृतहरुको सरुवा गरेर आफ्ना निकटका […]

दुवै प्रहरी संगठनमा गृहमन्त्रीको हस्तक्षेप, चलखेल गर्ने अधिकृत बढे

काठमाडौ । गृह मन्त्री बालकृष्ण खांडले नेपाली कांग्रेस निकटका सुरक्षा निकायका अधिकृतहरुलाई आफुखुसी बिभिन्न ठाउंमा काज सरुवा गरेपछि अहिले संगठन भित्र तीव्र असन्तुष्टि पैदा भएको छ । आफ्ना निकट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृतहरुको काज सरुवा गराउन गृह सचिव मार्फत दुवै संगठनका प्रमुखलाई दवाव दिएपछि अवधी नै नपुगेका अधिकृतहरुको सरुवा गरेर आफ्ना निकटका […]