देशभरका सादा पोसाकका सशस्त्र प्रहरीकाे काज सरुवा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सादा पोसाकमा परिचालन हुने प्रहरीको विवरण माग गरेपछि दुवै संगठनमा खैलाबैला मच्चिएको छ।...

सम्बन्धित सामग्री

चार डीआईजीको काज र सय एसपीको सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका चार जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरुवा र सय जना सशस्त्र प्रहरी उपरीक्षकको सरुवा भएको छ । नेपाल सरकार (उपप्रधान तथा गृहमन्त्रीस्तर)को २४ माघको निर्णयानुसार चार जना सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयमा काज खटाइएको छ । जसअनुसार, ६ नम्बर बाहिनी सुर्खेतका डीआईजी […] The post चार डीआईजीको काज र सय एसपीको सरुवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सशस्त्र प्रहरी प्रवक्तामा एसएसपी थापा

सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी बरिष्ठ उपरिक्षक (एसएसपी) पुरुषोत्तम थापालाई दिइएको छ । आईजीपी राजु अर्यालले शुक्रवार थापालाई प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी दिएका हुन् । यसअघि सशस्त्र प्रहरी बलको प्रवक्ता रहेका डीआईजी विदुर खड्काको सरुवा भएको छ । गृह मन्त्रालयले खड्कालाई नम्बर–५ विन्ध्याबासनी बाहिनी मुख्यालयमा काज सरुवा गरेको छ । नवनियुक्त प्रवक्ता थापालाई ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीका १३ जना एसपीको काज सरुवा, ४ जिल्लाका प्रमुख फेरिए

नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरिएको छ । ४ जिल्लाका इन्चार्ज फेरिएका छन् । ज्ञानेन्द्र्रप्रसाद फुयाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा सरुवा गरिएको छ । सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटका रमेश पण्डितलाई पठाइएको छ ।सिआईबीमा कार्यरत श्यामकुमार महतोलाई ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा सरुवा गरिएको छ । सर्लाहीमा विवादित भएर तानिएका कृष्ण प्रसाईलाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण महाराजगञ्जको प्रमुखमा सरुवा गरिएको छ ।तुलबहादुर कार्कीको लुम्बिन

सशस्त्रका १६ डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ । सशस्त्र प्रहरीका १६ सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको काज सरुवा भएको छ । प्रशासनिक दृष्टिकोण तथा आवश्यकता अनुसार १६ जना डिएसपीको काज सरुवा गर्ने निर्णय भएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । सूची :

सशस्त्रका २३८ जना डिएसपीको सरुवा

सशस्त्र प्रहरी बलका २३८ जना डिएसपी हरुलाई सरुवा गरिएका छ । सिसम–५ का डिएसपीहरुलाई गुल्म प्रमुखमा सरुवा गरिएको छ । २७ वटा स्थायी गुल्मका गुल्मपतिहरु परिवर्तन भएका छन् । १७ वटा आश्रित गुल्म (अस्थायी)मा  डिएसपीहरुको काज सरुवा गरिएको छ ।आश्रित गुल्ममा पनि सवै सिनियर अधिकृतहरूलाई काज खटाएको छ । जुनियर अधिकृतहरूलाई गण, बाहिनी र प्रधान कार्यालयमा सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।पूर्वी नवलपरासीस्थित ३१ नम्बर गुल्ममा बिनोद खतिवडालाई सरुवा गरिएको छ । ३५ नम्बर गुल्म पाल्प

तीन जिल्लाका एसपीको सरुवा, मोरङमा शान्तिराज कोइराला

प्रहरी प्रधान कार्यालयले ३ जिल्लाका प्रहरी उपरिक्षक (एसपी) हरुको काज सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा शान्तिराज कोइरालालाई पठाइएको छ । सिन्धुपाल्चोकमा रामेश्वरप्रसाद यादव र ऋषिराम कँडेललाई पश्चिम नवलपरासीमा काज सरुवा गरिएको छ । सिन्धुपाल्चोकमा कार्यरत राजन अधिकारीलाई अख्तियारमा सरुवा गरिएको छ । पश्चिम नवलपरासीमा कार्यरत मनोजकुमार यादवलाई गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय, पोखरामा सरुवा गरिएको छ । मोरङमा कार्यरत एसपी जनार्दन जिसीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीप

सशस्त्र प्रहरी बलका ६५ एसपीको सरुवा

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले ६५ जना एसपी (सशस्त्र प्रहरी उपरीक्षक)हरुको सरुवा गरेको छ । प्रहरी बलको मानव स्रोत विभागले आवश्यकता अनुसार खटाउनु पर्ने भएको भन्दै माघ १ देखि लागू हुने गरी उनीहरुको २३ पुसमा काज सरुवा गरेको हो । सरुवा अनुसार एपीएफ कमान्ड तथा स्टाफ कलेजमा रहेका एसपी विकास घिमिरेलाई ललितपुर हेर्ने २१ […]

दुवै प्रहरी संगठनमा गृहमन्त्रीको हस्तक्षेप, चलखेल गर्ने अधिकृत बढे

काठमाडौं, कार्तिक ११ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेस निकटका दुई सुरक्षा निकायका अधिकृतहरुलाई आफूखुसी विभिन्न ठाउँमा काज सरुवा गरेपछि अहिले संगठनभित्र तीव्र असन्तुष्टि पैदा भएको छ । आफ्ना निकट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृतहरुको काज सरुवा गराउन गृह सचिवमार्फत दुवै संगठनका प्रमुखलाई दबाब दिएपछि अवधि नै नपुगेका अधिकृतहरुको सरुवा गरेर आफ्ना निकटका […]

सशस्त्र प्रहरी बलका ११ डीआईजीको सरुवा

काठमाडौँ– सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) काज सरुवा भएको छ । गृह मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णय अनुसार काज सरुवा गरेको हो । डीआईजी मन्दीप श्रेष्ठ महानिरीक्षकको सचिवलायमा सरुवा भएका छन् भने हाल केन्द्रीय प्रवक्ता रहेका डीआईजी राजु अर्याल मानव संसाधन श्रोत विभागमा सरुवा भएका छन् । यस्तै नारायणदत्त पौडेलको सशस्त्र प्रहरी […]

सशस्त्र प्रहरीका ११ जना डिआइजीको सरुवा

सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को काज सरुवा भएको छ । गृहमन्त्रालयले बिहीबार डिआइजीको काज सरुवा निकालेको हो ।सरुवा अनुसार मन्दिप श्रेष्ठ नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरबाट सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय सरुवा भएका छन् । यसैगरी, डिआइजी राजु अर्याल ९ नम्बर पशुपतिनाथ बाहिनी मुख्यालयबाट मानवश्रोत विभाग सरुवा भएका छन् । यस्तै, नारायणदत्त पौडेल मानवश्रोत विभाग, चन्द्र प्रकाश गौतम कार्य तथा सीमा सुरक्षा विभाग, वंशीराज दाहाल ९ नम्बर पशुपतिनाथ ब