२३ एसपीको काज सरुवा, आठ जिल्लाका प्रहरी प्रमुख फेरिए

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरूको काज सरुवा गरेको हो । यो सरुवासँगै विभिन्न आठ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । सरुवा सूचीअनुसार दुर्गाराज रेग्मीले झापाको नेतृत्व पाएका छन् । उनी काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा थिए । यसैगरी, नेपाल प्रहरी पहरागण सामाखुसीमा […] The post २३ एसपीको काज सरुवा, आठ जिल्लाका प्रहरी प्रमुख फेरिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

४३ डीएसपीको काज सरुवा, को–कहाँ ? (सूचीसहित)

नेपाल प्रहरीका ४३ डीएसपीहरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो ।काज सरुवा हुनेहरुमा वीरेन्द्र गोदार, रवीन्द्रनाथ पौडेल, प्रकाश श्रीमल, मञ्जिल मुकारुङ, मुकुन्दप्रसाद रिजाल, मधुसुदन न्यौपाने, प्रेम बहादुर शाही, रविन विष्ट, राजकुमार श्रेष्ठ, गोविन्द पुरी, अंगुर जिसी, तर्कराज पाण्डेय, रेशम बोहरा, उमेश लम्साल, प्रकाश दाहाल, रविन कार्की, भरत श्रेष्ठ, श्यामु अर्याललगायत रहेका छन् । डीएसपीहरूको सरुवा सूची हेर्नुहोस् :

नेपाल प्रहरीका १३ एसपीको काज सरुवा (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी) हरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आज (आइतबार) प्रकाशित गरेको सूचनामा आवश्यकता अनुसार १३ जना एसपीको काज सरुवा गर्ने निर्णय गरिएको उल्लेख छ । काज सरुवा सूची :

नेपाल प्रहरीका ११ एसपीको काज सरुवा (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार प्रकाशित गरेको सूचनामा आवश्यकता अनुसार ११ जना एसपीको काज सरुवा गर्ने निर्णय गरिएको जनाएको छ । हेर्नुहोस् सूचीसहित

२५ डिएसपीको काज सरुवा, को–कहाँ खटाइए ?

काठमाडौँ। प्रहरी प्रधान कार्यालयले २५ डिएसपीको काज सरुवा गरेको छ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालयले डिएसपीको काज सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा आवश्यकताका आधारमा डिएसपीहरूलाई तोकिएको क्षेत्रमा खटिएर काम गर्न निर्देशन दिइएको छ । हेर्नुहोस्, कहाँका डिएसपी कहाँ खटाइने भए ?

नेपाल प्रहरीका ८१ जना असईको काज सरुवा

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सहायक निरीक्षकले बजेट संचालनगर्ने अनुमति पाएका युनिटहरूमा ८१ जनाको काज सरुवा गरेको छ । मानव स्रोत तथा प्रशासन विभागले बुधवार उनीहरूको काज सरुवा गरेको हो । काज सरुवा पत्रमा बजेट सञ्चालनमा अप्ठेरो परेकोले उनीहरूको काज गरिएको उल्लेख छ । यी हुन् सरुवा भएका असईहरु (सुची सहित)

१० डीएसपीको काज सरुवा, कहाँ को ? ‍(सूचीसहित)

प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ । आइतबारको निर्णय अनुसार उनीहरूको काज सरुवा गरिएको कार्यालयले जनाएकाे छ ।

प्रहरी प्रधान कार्यालयद्वारा डीएसपीहरूको काज सरुवा : को–कहाँ ?

नेपाल प्रहरीका डीएसपीहरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले रामेछाप, दोलखा र रसुवालगायतका जिल्लासहित वृत्तका प्रमुखहरुको सरुवा गरेको हो।  जसअनुसार दोलखामा डीएसपी गंगाप्रसाद पौडेल काज सरुवा भएका छन् भने रसुवामा डीएसपी कुलदीप चन्द गएका छन् । यस्तै  रामेछाप डीएसपी राजकुमार थिङको काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  यस्तै महानगरीय प्रहरी बृत्त सातदोबाटोमा डीएसपी मदन केसी र चापागाउँ वृत्तमा द्वारिका घिमिरे काज सरुवा हुँदा दोलखाका डीएसपी भेषराज रिजाल अपराध

काठमाडौंका एसएसपी सिंहको काज सरुवा रद्द

१३ मंसिर, काठमाडौं । काठमाडौं प्रहरी प्रमुख अशोक सिंहको काज सरुवा रद्द भएको छ । गृहमन्त्री बालकृष्ण खाणले सिंहलाई भैरहवा विमानस्थल पठाएर सुदीप गिरीलाई काठमाडौं ल्याउने गरी ९ कात्तिकमा काज सरुवा गरेका थिए । तर बालुवाटारले हस्तक्षेप गरेपछि काठमाडौं प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा तत्काल कार्यान्वयन नगर्न निर्देशन दिइएको थियो । प्रहरी प्रधान […]

१६ इन्स्पेक्टरको काज सरुवा (सूचीसहित)

नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको काज सरुवा भएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयले १६ जना इन्स्पेक्टरहरुको काज सरुवा निकालेको हो। काज सरुवामा इन्स्पेक्टर अनिल ठकुरीलाई महानगरीय प्रहरी प्रभाग, बुढानिलकण्ठ पठाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निवास र अन्य भीआईपीहरुको बसोबास भएकाले उक्त बूढानीलकण्ठ क्षेत्रलाई प्रहरीभित्र संवेदनशील क्षेत्र मानिन्छ।  बुढानिलकण्ठमा कार्यरत इन्स्पेक्टर राजकुमार तामाङको जिल्ला प्रहरी कार्यालय मुस्ताङमा सरुवा भएको छ।

एकमहिने काज सरुवा गएकी अनमी एक वर्षसम्म फर्किनन्

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका – ३० लालपर्सा स्वास्थ्य चौकीकी अनमी मनिला साह काज सरुवा गएको एक वर्षमा पनि फिर्ता नभएको पाइएको छ। उनी एकमहिने काज सरुवा लिएर महानगरकै १८ वडास्थित भवानीपुर स्वास्थ्य चौकीमा गएकी थिइन्। अनमी साह महानगरबाट २०७७ साल मंसिर २१ गते एकमहिनाको लागि काज सरुवा स्वीकृत गराई भवानीपुर स्वास्थ्य चौकीमा गएकी हुन्। स्वीकृत […]