नेपाल प्रहरीलाई हातहतियार र गोलिगठ्ठा खरिद गर्नुपर्ने आवश्यकता छ कि छैन भन्ने बहस जारी नै रहँदा श्रावण ३ गते ४०३ जना लेखा प्रमुखहरुका काज सरुवा गरिएको छ । यी दुवै हरेक वर्ष सम्पन्न गरिने नियमित कार्यहरू हुन् । तर किन अनियमित तवरबाट सम्पन्न हुन्छन् नियमित कार्यहरू भन्ने प्रश्न सतहमा आएको छ । हतियार आवश्यकताको प्रश्नअहिले […]