सकिन लाग्यो विराटनगरको रंगशालामा ‘फ्लड लाइट’ जडान

विराटनगर / विराटनगरको शहीद रंगशालामा ‘फ्लड लाइट’ जडान कार्य सम्पन्न हुने अवस्थामा पुगेको छ । खेलकुदका रात्रिकालिन प्रतियोगिता आयोजना गर्न सजिलो बनाउने उदेश्यले प्रदेश १ सरकारको लगानीमा पहिलो पटक विराटनगरमा जडानको काम भइरहेको हो । लाइट जडानपछि रातका समयमा जुनसुकै पनि खेलकुद प्रतियोगिता सञ्चालन गर्न सकिने सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी षडानन्द भट्टराईले बताए ।... The post सकिन लाग्यो विराटनगरको रंगशालामा ‘फ्लड लाइट’ जडान appeared first on Purbeli News.

सम्बन्धित सामग्री

विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

विराटनगर ।  प्रदेश राजधानी विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले जडान गरेको ट्राफिक लाइटको पहिलो चरणमा परीक्षण सुरु गरिएको छ । केही दिनको परीक्षण गरेपछि मात्रै ट्राफिक लाइटको पूर्ण कार्यान्वयनमा लैजाने मेयर नागेश कोइरालाले बताउनुभयो । मेयर कोइरालाको उपस्थितिमा ट्राफिक प्रहरी, नगर प्रहरी, इन्जिनियर, परामर्शदातालगायतसँग बुधबार भएको छलफलपछि पहिला परीक्षण गर्ने र त्यसपछि […]

विराटनगरको बरगाछीमा ट्राफिक लाइट जडान

२१ साउन, विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलो पटक ट्राफिक लाइट जडान भएको छ । विराटनगरको बरगाछी चोकमा ट्राफिक लाइट जडान भएको हो । सडकको ट्राफिक व्यवस्थापनका लागि प्रदेश सरकारको बजेटमा जडान भएको ट्राफिक लाइटको …

हेर्दाहेर्दै सपना भए खरानी ...

विराटनगर : दिउँसोको करिब १२ बजे, विराटनगरको प्रचण्ड गर्मी, रोसन (नाङ्लो रेष्टुरेन्टको कुक) अन्य समय जस्तै उही लयमा काम गरिरहेका थिए। ग्यास सकिएर भर्खर नयाँ सिलिन्डर जोडेको थियो।उनी रेष्टुरेन्टमा आउने ग्राहकहरुले रुचाएको परिकार बनाउँदै थिए। त्यतिन्जेल उनी र उनीसँगै काम गरिरहेका साथीहरुले क्षण भरमै काम गर्दै गरेको ठाउँ आगोले कोइला बनाउँछ भन्ने  कल्पना पनि गरेका थिएनन्।उनीसँगै उनका श्रीमती, साथीहरु सबै आफ्नै काममा व्यस्त थिए।पकाउँदै गरेको चुल्होमा जडान गरिएको सिलि

कोशी पुलदेखि मेचीपुलसम्म र रानी भन्सारदेखि धरानसम्म सीसी क्यामेरा जडान गरिने

१० माघ, विराटनगर। प्रदेश नं १ सरकारले कोशी पुलदेखि मेचीपुलसम्म र विराटनगरको रानीदेखि धरानसम्म सीसी क्यामेरा जडान गर्ने भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले आज सञ्चारकर्मीसँग कुरा गर्दै शान्ति सुरक्षालाई ध्यानमा राखी ती स्थानका मुख्य राजमार्ग क्षेत्रमा सीसी क्यामेरा जडान गर्न लागिएको जानकारी दिए । उनले भने ,’सीसी क्यामेरा जडान गर्नका […]

कोशी पुलदेखि मेची पुलसम्म सिसी क्यामेरा जडान गरिने

प्रदेश नं  १ सरकारले कोशी पुलदेखि मेची पुलसम्म र विराटनगरको रानीदेखि धरानसम्म सिसी क्यामेरा जडान गर्ने भएको छ ।  प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले  आज  सञ्चारकर्मीसँग कुरा गर्दै शान्ति सुरक्षालाई  ध्यानमा राखी ती स्थानका मुख्य राजमार्ग क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागिएको जानकारी दिए ।उनले भने ,“सिसी क्यामेरा जडान गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।  शान्ति सुरक्षामा प्रविधिको अत्यधिक प्रयोगबाट अपराध नियन्त्रण गरिने छ । &rdqu

कोशी अस्पतालमा अक्सिजन प्लान्ट जडान, दैनिक एक सय सिलिन्डर ग्यास उत्पादन हुने

विराटनगरको कोशी अस्पतालमा मंगलबार अक्सिजन प्लान्ट जडान गरिएको छ । अक्सिजन प्लान्ट जडानसँगै परीक्षणसमेत सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालमा जडान गरिएको प्लान्टबाट उत्पादित अक्सिजन पाइपलाइनको माध्यमबाट अस्पतालमा उपचाररत बिरामीका लागि पठाउने कार्य थालिएको अस्पतालले जनाएको छ । नेपाली चिकित्सकहरूको संस्था अमेरिका नेपाल मेडिकल फाउन्डेसनको १ करोड ७ लाख रुपैयाँ सहयोगमा कोशी अस्पताल परिसरभित्र अक्सिजन प्लान्ट जडान गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले अक्सिजन प्लान्टबा

रात्रिकालीन खेल गतिविधिका लागि विराटनगरको सहिद रंगशाला तयार

तीन वर्षअघि पहिलोपटक अस्थायी फ्लड लाइट जडान गरेर विराट गोल्डकप आयोजना भएको रंगशालामा त्यसको स्थायी व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।

सहिद रंगशालामा फ्लड लाइट, मंसिरभित्र जडान हुने

विराटनगरको ऐतिहासिक रंगशालाको स्तरोन्नतिका क्रममा जडान गर्न थालिएको फ्लड लाइटले आगामी मंसिरभित्र पूर्णता पाउने भएको छ।

सहिद रंगशालामा मंसिर भित्रै फ्लड लाइट जडान हुने

१४ कात्तिक, विराटनगर । विराटनगरको सहिद रंगशालामा मंसिर महिना भित्रमा  फ्लड लाइट जडान गरिने भएको छ । प्रदेश सरकारले रंगशालामा मंसिर महिना भित्रै फ्लड लाइट जडानको काम पूरा गर्ने तयारी गरेका हो । फ्लड लाइट जडानका …

सहिद रंगशालामा मंसिर भित्रै फ्लड लाइट

विराटनगर । विराटनगरको सहिद रंगशालामा फ्लड लाइट जडान कार्यले गति लिएको छ । आगामी मंसिर महिनाभित्रै फ्लड लाइट