विराटनगर । चार करोड २९ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको वर्ष दिन पुग्न नपाउँदै सहिद रंगशालाको फ्लड लाइट बल्न छाडेको छ ।
एक सातायता गरिएका परीक्षणका क्रममा टावरमा जडित फ्लड लाइटका बल्ब पड्किएका हुन् । अघिल्लो वर्ष निर्माण सम्पन्न भई सहिद रंगशालामा फ्लड लाइटमा रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजना...
विराटनगरको सहिद रंगशालामा चैत २६ देखि गोल्डकपको छैटौं संस्करण काठमाडौंबाहिर पहिलो पटक स्थायी संरचनाको फ्लड लाइट जडान गरी खेलाइनेछ। विराटनगरमा २०१८ सालबाट तत्कालीन राजा श्री ५ महेन्द्रको नामबाट गोल्डकप प्रतियोगिता हुँदै आएको थियो।
नेपालको ऐतिहासिक एवम् चर्चित विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। विराटनगरको सहिद रंगशालामा चैत २६ गतेदेखि गोल्डकपको छैटौं संस्करण नयाँ प्रविधि अथात् काठमाडौं बाहिर पहिलो पटक स्थायी संरचनाको फ्लड लाइट जडान गरी रात्रीकालीन खेल हुनेछ।
१८ मंसिर, विराटनगर । सहिद रंगशाला विराटनगरमा फ्लड लाइट जडानका लागि तयारी थालिएको छ ।
फ्लड लाइट जडानबारे भइरहेको तयारीबारे बिहीबार सामाजिक विकास मन्त्री जीवन घिमिरे रंगशाला पुगेका थिए । सो क्रममा मन्त्री घिमिरेले सहिद रंगशालालाई …
विराटनगरस्थित सहिद रंगशालामा फ्लड लाइट राख्ने कामले तीव्रता पाएको छ। रात्रीकालीन खेलका प्रदेश सरकारले गत वर्ष असोजमा लाइट राख्नका लागि ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो।
१४ कात्तिक, विराटनगर । विराटनगरको सहिद रंगशालामा मंसिर महिना भित्रमा फ्लड लाइट जडान गरिने भएको छ । प्रदेश सरकारले रंगशालामा मंसिर महिना भित्रै फ्लड लाइट जडानको काम पूरा गर्ने तयारी गरेका हो ।
फ्लड लाइट जडानका …