रात्रिकालीन खेल गतिविधिका लागि विराटनगरको सहिद रंगशाला तयार

तीन वर्षअघि पहिलोपटक अस्थायी फ्लड लाइट जडान गरेर विराट गोल्डकप आयोजना भएको रंगशालामा त्यसको स्थायी व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।

सम्बन्धित सामग्री

एसिया कपः सार्वजनिकस्थलमा देखाइएको खेल हेर्न व्यस्त भए विराटनगरवासी

मोरङ – पाकिस्तानविरुद्ध एसिया कपको सुरुआती खेल नेपाली क्रिकेट टोलीले खेलिरहँदा विराटनगरको उखरमाउलो गर्मीलाई बेवास्ता गर्दै विराटनगरवासी सार्वजनिकस्थलमा देखाइएको खेल हेर्न ब्यस्त भए। मूल्तानमा चर्को घामकाबीच खेलाडीले पसिना बगाउँदा विराटनगरमा समेत दर्शक असिनपसिन हुँदै खेलाडीलाई डिस्प्ले स्क्रिनमा हौसाइरहेका थिए। विराटनगरमा पहिलोपटक लामोसमयपछि क्रिकेट खेल सार्वजनिकस्थलमा निःशुल्क दर्शकमाझ प्रसारण गरिएको थियो। जसको चाँजोपाँजो कोसी प्रदेश क्रिकेट […]

सोमबारदेखि ऋचा स्मृति टि–२० क्रिकेट प्रतियोगिता

शुक्रबार विराटनगरमा पूर्वाञ्चल क्रिकेट एकेडेमीले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता विराटनगरको जुट मिल खेल मैदानमा चैत २७ देखि वैशाख ३ गतेसम्म गर्न लागेको जानकारी दिएको हो।...

नेपाल टी–२० क्रिकेट लिग : काठमाण्डौ र विराटनगर तथा पोखरा र फार वेस्ट खेल्दै

काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा काठमाण्डौ नाइट्स र विराटनगर सुपर किङ्ग्स खेल्दैछन् । यो खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । काठमाण्डौ र विराटनगरको समान ९ खेलमा ८ अंक छ । नेटरनरेटका आधारमा काठमाण्डौ तेस्रो र विराटनगर चौथो स्थानमा छ ।  आज हुने दोस्रो तथा लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्स र फार वेस्ट युनाइटेड खेल्नेछन् । यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । ९ खेलमा ६ अंक जोडेको पोखरा पाँचौँ स्थानमा छ भने समान खेलमा ४ अंक म...

नेपाल टी–२० लिग : काठमाण्डौ र फार वेष्ट तथा जनकपुर र विराटनगर खेल्दै

काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा आज काठमाण्डौ नाइट्स र फार वेष्ट युनाइटेड तथा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्ग्स खेल्दैछन् । काठमाण्डौ र फार वेष्टको खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा हुने छ भने कीर्तिपुर मैदानमै जनकपुर र विराटनगरको खेल दिउँसो १ बजे हुनेछ । काठमाण्डौ आज दोस्रो जितको खोजीमा हुने छ भने यसअघिको खेल हारेको फार वेष्ट पहिलो जितको खोजीमा हुनेछ । यस्तै, जनकपुर पनि आज दोस्रो जित निकाल्न चाहन्छ । विराटनगरले यसअघिको खेल हारेको थियो । हिजो भएको खेलमा लुम्बिनी अल स्टार्स र ज...

दमक उपाधि नजिक

विराटनगरमा जारी ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा झापा दमकको दमक–लखनपुर भेट्रान क्लब विजयी हुँदै फाइनलमा पुगेको छ ।  सेमिफाइनल र फाइनलका खेलहरु आयोजकले रात्रिकालीन खेल सुरु गरेको हो ।प्रतियोगिताअन्तर्गत बिहीकार भएको रात्रीकालीन खेलमा दमकले विराटनगरको विन्ध्यवासिनी भेट्रान क्लबलाई ३–१ गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको छ । यसै साता (सोमबार) विराटनगरको रानीमा भएको मिल्स भेट्रान गोल्डकपसमेत दमकले जितेको थियो ।  खेलको ८ औं मिनेटमा दीपेन

विराटनगरको विन्ध्यवासिनी सेमिफाइनलमा

प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेल धरानको धरानको हाम्रो धरान भेट्रान क्बल र सिराहाको लहान भेट्रान क्बल तथा दोस्रो खेल इटहरीको जनता भेट्रान क्बल र आयोजकबीच हुनेछ।...

इपिएलः काठमाडौँ र विराटनगरको खेल स्थगित

काठमाडौँ । राजधानीमा जारी चौँथो संस्करण एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज हुने भनिएको काठमाडौँ किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेका कारण स्थगन भएको छ । निर्धारित समयभन्दा दुई घण्टासम्म पनि खेल सुरु हुन नसकेपछि अम्पायरले खेल स्थगन गरेको हो । आइतबार भएको भारी वर्षाका कारण आउटफिल्ड भिजेकाले काठमाडौँ र विराटनगरबीचको खेल टससमेत […]

नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाण्डाै - नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदैछन्। विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीको खेल दिउँसो साढे दुई बजे दशरथ रङ्गशालामा हुनेछ । यस्तै, दशरथ रङ्गशालामा नै बेलुका साढे ५ बजे  धनगढी एफसी र बुटवल लुम्बिनी एफसी खेल्ने छन्  । तालिकामा १० अङ्क जोडेको धनगढी शीर्ष स्थानमा छ भने बुटवल पाँच अङ्क जोडर पुछारमा छ । यस्तै, तेस्रो स्थानमा रहेको विराटनगरको सात अङ्क छ भने ६ अङ्क रहेको ललितपुर चौथो स्थानमा छ । चितवन भने प्रतियोगिताबाटै बाहिरी सकेको छ ।

नेपाल सुपर लिगमा आज दुई खेल

काठमाडौं। नेपाल सुपर लिगमा आज दुई खेल हुदैछन्। पहिलो खेलमा विराटनगर सिटीले धनगढी एफसीविरुद्ध प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेलमा पोखरा थन्डर्सले बुटवल लुम्बिनी एफसीविरुद्ध खेल्नेछ। विराटनगरको मार्की प्लेयर रञ्जित धिमाल हुन्। धनगढीको मार्की प्लेयर विशाल राई हुन्। पोखराका मार्की प्लेयर नवयुग श्रेष्ठ हुन्। बुटवलका विशाल श्रेष्ठ हुन्। शनिबारबाट सुरू भएको लिगको पहिलो खेलमा काठमाडौं रेजर्स विजयी भएको थियो।