सुर्खेत । नेपाली कांगे्रसको शुक्रबार (भोलि) हुने जिल्ला अधिवेशनमा सभापतिका आकांक्षीहरुको चर्चा शुरु हुन थालेको छ । सभापतिका लागि पूर्व जिल्ला पार्टी सचिव श्याम भारती, क्षेत्र नं १ का पूर्व क्षेत्रीय सभापति खड्क पोखरेल र वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापा सर्वाधिक चर्चामा छन् । सुर्खेतको कांगे्रस राजनीतिमा विगतमा महामन्त्री पूर्णबहादुर […]
The post यी हुन सुर्खेत कांग्रेसका सभापतिका दाबेदार ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.