गुणले काठमाडौं–सुर्खेत उडान गर्ने

निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ।...

सम्बन्धित सामग्री

बुद्ध एयरले काठमाडौं-सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

काठमाडौं– बुद्ध  एयरले १ मंसिरदेखि काठमाडौं-सुर्खेत उडान एटीआर ७२ जहाजबाट गर्ने भएको छ । अहिले बुद्ध एयरले यस गन्तव्यमा एटिआर ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएको छ । यात्रुको माग र सुविधालाई ध्यानमा दिएर एटिआर ७२ जहाजबाट उडान भर्न लागेको कम्पनीले जनाएको छ । यस जहाजको उडानबाट यात्रुहरू अधिक लाभान्वित हुने बुद्ध एयरको भनाइ […]

गुण एयरलाइन्सले काठमाडौं–सुर्खेत उडान गर्ने

गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ । सन् २०२२ को सुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो ।हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौं–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतबारदेखि १८ सिटे जहाजबाट उडान सुरुआत गर्न लागेको जानकारी दिए ।काठमाडौं–सुर्खेत […]

आइतवारदेखि काठमाडौं–सुर्खेत उडान शुरु गर्ने तयारीमा गुण एयरलाइन्स

पुस १७, कर्णाली(सुर्खेत) । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतवारदेखि काठमाडौं–सुर्खेत व्यावसायिक उडान शुरू गर्न लागेको छ । सन् २०२२ को शुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो । हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौं–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतवारदेखि १८ सिटे जहाजबाट उडान शुरुआत गर्न लागेको जानकारी दिए।             काठमाडौं–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ । अनलाइन टिकटमा काठमाडौं–सुर्खेतका लागि ८ हजार ५४५, ९ हजार ५४५ र ११ हजार ४२०रुपैयाँ भाडादर तोकेको उक्त एयरलाइन्सले दैनिक बिहान ८ : ३० बजे काठमाडौंबाट र सुर्खेतबाट ९ : ५० बजे उडान गर्ने बताएको छ । प्रवक्ता थापाले यही पुस २६ गतेदेखि भने दिउँसो २ : ३० बजे काठमाडौंबाट र सुर्खेतबाट ३ः५० बजे उडान गर्ने बताए । बुद्ध एयरले भने दैनिक बिहान ७ : २० बजे  काठमाडौंबाट उडान गर्दै आएको छ । रासस

गुण एयरलाइन्सले भाेलिदेखि काठमाडौं-सुर्खेत उडान सुरु गर्ने, भाडा कति ?

निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं-सुर्खेत व्यावसायिक उडान सुरु गर्न लागेको छ ।

गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं–सुर्खेत उडान गर्ने

निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं–सुर्खेत व्यवसायिक उडान सुरू गर्न लागेको छ। सन् २०२२ को सुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो। हाल बुद्ध एयरलाइन्सले...

गुण एयरलाइन्सले अब काठमाडौं-सुर्खेत उडान भर्ने

उडान संख्या बढाउँदै लगेको गुण एयरलाइन्सले अब काठमाडौं-सुर्खेत पनि उडान भर्ने भएको छ ।

दसैँअगावै गुण एयरलाइन्सले काठमाडौं–सुर्खेत उडान गर्ने

निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले दसैँअगावै काठमाडौं–सुर्खेत नियमित उडान सुरु गर्ने भएको छ । हालै सञ्चालनमा आएको गुण एयरलाइन्सले दसैँअगावै काठमाडौं–सुर्खेत हवाई सेवा सञ्चालन गर्ने तयारी थालेको हो ।  देशका पाँच गन्तव्यमा...

सुर्खेत–काठमाडौं सीधा हवाई उडान हुने

कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि केन्द्रीय राजधानी काठमाडौंसँग अब सीधा हवाई उडान हुने भएको छ । चैत तेस्रो सातादेखि सीधा हवाई उडान गरिने हवाई सेवाप्रदायक कम्पनीहरूले जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा बुद्ध एयर र नेपाल वायुसेवा निगमले काठमाडौं–सुर्खेत उडान गर्न सहमति जनाएका हुन् ।

नयाँ वर्षको अवसरमा बुद्ध एयरको काठमाडौं-सुर्खेत उडान, साढे ११ हजार भाडा

काठमाडौं । बुद्ध एयरले फेरि काठमाडौं-सुर्खेत सिधा उडान सञ्चालन गर्ने भएको छ । काठमाडौं र कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई जोड्नका लागि नयाँ वर्ष (०७५ वैशाख...

नयाँ वर्षको अवसरमा बुद्ध एयरको काठमाडौं-सुर्खेत उडान, अधिकतम भाडा साढे १० हजार

९ चैत, काठमाडौं । बुद्ध एयरले फेरि काठमाडौं-सुर्खेत सिधा उडान सञ्चालन गर्ने भएको छ । काठमाडौं र कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई जोड्नका लागि नयाँ वर्ष (०७५ वैशाख १) बाट काठमाडौं-सुर्खेत-काठमाडौं उडान सुरु गर्न लागिएको बुद्ध एयरले जनाएको छ । उडान सञ्चालनका लागि बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण समक्ष निवेदन दिने तयारी गरेको …