प्रदेश स्तरीय तेक्वान्दोमा सुर्खेत च्याम्पियन

सुर्खेत (हाम्रो खेलकुद) – सुर्खेत प्रथम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा च्याम्पियन बनेको छ । १४ स्वर्ण, ६ रजत र ४ कास्य पदकसहित सुर्खेत च्याम्पियन बनेको हो । रुकुम ४ स्वर्ण, २ रजत र २ कास्य पदकका साथ दोस्रो तथा सल्याण १ स्वर्ण, १ रजत र एक कास्य पदक जित्दै तेस्रो स्थानमा रहेको थियो । प्रदेशमा […]

सम्बन्धित सामग्री

सुर्खेत र हुम्ला विजयी

जुम्लामा सञ्चालित कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगितामा बुधबार को सुर्खेत र हुम्ला विजयी भएका छन् । पहिलो खेलमा सुर्खेतले मुगु जिल्लालाई ४–१ गोलले हरायो । दोस्रो खेलमा हुम्लाले जाजरकोटलाई २–० गोलले हरायो ।

प्रदेश स्तरीय पुरुष रग्बी सेभेन्सको उपाधि सल्यानलाई

सुर्खेत । कर्णाली प्रदेश स्तरीय पुरुष रग्बी सेभेन्सको उपाधि सल्यानले जितेको छ । शनिवार सुरु भएको प्रदेश स्तरीय पुरुष रग्बी सेभेन्सको उपाधि सल्यानले जितेको हो । कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोगमा प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत कालिन्चोक स्थित रग्बी मैदानमा शनिवार संचालन भएको प्रतियोगितामा सुर्खेत दृतीय र रुकुम तृतीय भएको छ । दुई दिनसम्म […]

पद खोज्नेहरुलाई पार्टीमा आउन दिन्न : रवि लामिछाने

१७ साउन, सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कुनै पद खोज्नेलाई आफ्नो पार्टीमा प्रवेश नदिने बताएका छन् । मंगलबार सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्तरीय भेलामा उनले कुनै पद खोजेर आउन चाहनेलाई प्रवेश निषेध रहेको बताए । उनले अघि भने, ‘जो मान्छे यो पद भए मात्र आउँछु भन्छ, यो पार्टीको जीवन रहेसम्म मेरो जीवन […]

राप्रपा नेपाल कर्णाली प्रदेश अध्यक्षमा श्रेष्ठ

सुर्खेत : राप्रपा नेपाल कर्णाली  प्रदेशको अध्यक्षको जिम्मेवारी ईश्वर श्रेष्ठले पाएका छन्। सुर्खेतमा जारी कर्णाली प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई प्रदान गरिएको हो।पार्टी अध्यक्ष कमल थापाले श्रेष्ठलाई जिम्मेवारी दिँदै बधाई सहित शुभकामना दिएका छन्। जिम्मेवार प्राप्त जोशी हाल केन्द्रीय सदस्यको भूमिकामा थिए। उनी नेपाली सेनाबाट सेवा निवृत्त भएपछि राजनीतिमा संलग्न थिए भने पहिला पनि जिल्ला र प्रदेश समितिमा बसी जिम्मेवारी बहन गरिसकेक

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

सुर्खेत : जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेशले प्रदेश स्तरीय पानी परीक्षण प्रयोगशाला स्थापनाको काम सुरु गरेको छ। प्रयोगशाला राख्नका लागि भवनको काम देखि अन्य आवश्यक सामग्री खरिदको काम सुरु गरेको छ।उपकरण भएर पनि बन्द कोठामा थन्किएका कारण काम नभएको भन्दै जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले अब उपकरण सञ्चालनमा लागि आवश्यक पर्ने सबै कार्यहरु सुरु गर्न लागिएको बताए।त्यस्तै मन्त्रालयले पानी परीक्षणको मोबाइल भ्यानको समेत व्यवस्थापन गर्न लागिएको छ। माल भएर पनि चाल नपाउने अव

सत्तारुढ गठबन्धन बीच दैलेखमा भागबण्डा टुंगियो

११ वैशाख, सुर्खेत । सत्तारुढ गठबन्धनको प्रदेश स्तरीय संयन्त्रले दैलेख जिल्लाको भागवण्डा टुंगो लगाएको छ । बिहीबारदेखि जारी गठबन्धनको प्रदेशस्तरीय बैठकले दैलेखका पालिकाहरुको सिट बाँडफाँट गरेको हो । ११ वटा स्थानीय तह रहेको दैलेखमा नेपाली कांग्रेसले ६ वटा प्रमुख र ५ वटा उपप्रमुख पाएको छ । त्यस्तै एकीकृत समाजवादीले ३ वटा प्रमुख र दुईवटा उपप्रमुख […]

एमसीसीका कारण गठबन्धन भत्किन्छ, नयाँ ध्रुवीकरण हुन्छ : उपाध्यक्ष बादल

१४ फागुन, सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेपाली राजनीतिमा छिटै नयाँ ध्रुवीकरण हुने बताएका छन् । नेकपा एमालेले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकी सहयोग परियोजना एमसीसीका कारण राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण हुने दावी गरे । ‘यो स्वार्थले बनेको अवसरवादीहरुको गठबन्धन हो, अवसरवादीहरुले एमालेलाई एक्ल्याउन […]

सहकारी बैंकको प्रदेश साधारणसभा

सुर्खेत-राष्ट्रिय सहकारी बैंकको कर्णाली प्रदेश स्तरीय एकाई साधारणसभा सुर्खेतमा सम्पन्न भएको छ ।सात वटै प्रदेशमा एकाई साधारणसभा गर्ने सञ्चालक समितिको निर्णय अनुसार एकाई ६ कर्णाली प्रदेशको साधारणसभा आइतबार प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्पन्न भएको हो । साधारण सभामा कर्णाली प्रदेशका छ सय सहकारीका प्रतिनिधि सहभागी भएका छन् ।गत कात्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले सातवटै […]

स्वास्थ्य सामग्रीसहित अनुगमनमा निस्कियो प्रदेश स्तरीय टोली

रुकुम । कर्णाली प्रदेश स्तरीय अनुमगन टोली स्वास्थ्य सामग्रीसहित अनुगमनका लागि रुकुम पश्चिम पुगेको छ । टोलीले जिल्लाका ६ वटै स्थानीय तहले सञ्चालन गरेका आइसोलेसन वार्ड, जिल्ला अस्पताल र चौरजहारी अस्पतालको अनुगमन गरेको हो । टोलीले ९ हजार ७ सय ७५ थान एन्टिजेन किट र १२ वटा अक्सिजन सिलिन्डर जिल्ला अस्पताललाई हस्तान्तरण गरेको छ । कर्णाली प्रदेशकी पूर्वसामाजिक विकासमन्त्री विमला केसी नेतृत्वको टोलीमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा. रविन खड्का सहभागी छन् । टोलीले विभिन्न प्रकारका औषधी, मास्क, झुल र कम्बललगायत सामग्री वितरण गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले बताए । टोलीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा जिल्लाको प्रयास उत्कृष्ट रहेको बताएको उनको भनाइ छ । अनुगमनका क्रममा जिल्लामा महामारी नियन्त्रणमा गरिएको प्रयास र व्यवस्थापन राम्रो भएको टोलीको निष्कर्ष छ । कर्णाली प्रदेशमा रुकुम पश्चिममा मृत्यु दर तेस्रोमा छ । पहिलो सुर्खेत, दोस्रो सल्यान र तेस्रोमा रुकुम पश्चिम छ । हालसम्म जिल्ला अस्पतालमा उपचारको क्रममा २१ जनाको मृत्यु भएको छ । जिल्लाभरि २४ जनाले ज्यान गुमाएका छन् । ग्रामीण क्षेत्रमा कोरोनाका लक्षण देखिँदा पनि परीक्षण नगर्ने समस्या रहेको जिल्ला अस्पतालका डा. राजकुमार भुजेलले जानकारी दिए । ‘अरू नै औषधी सेवन गरेर स्वास्थ्य अवस्था जटिल बनेपछि मात्रै अस्पताल आउने चलन छ,’ उनले भने, ‘अधिकांश बिरामी निमोनियाले ग्रस्त भएपछि र अक्सिजनको मात्रा घटेपछि मात्र अस्पताल आउने गरेका छन् ।’ पूर्वसामाजिक विकासमन्त्री केसीले रुकुम पश्चिममा सबैको सहकार्यमा राम्रो व्यवस्थापनका साथ कोभिड रोकथाम, नियन्त्रण र उपचार भइरहेको बताइन् ।