सुर्खेत २ मा कांग्रेसको अग्रता

सुर्खेत – सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । ३ सय २२ मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानीले १६८ मत पाउनुभएको छ । उहाँलाई १५० मतसहित नेकपा एमालेका उम्मेदवार अमृत बहादुर बुढा क्षेत्रीले उहाँलाई पछ्याइरहनुभएको छ । ५ मत बदर 

सम्बन्धित सामग्री

सुर्खेत २ मा हृदयराम थानीको पुनरोदय

७ मंसिर, सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका प्रभावशाली नेता हुन्, हृदयराम थानी । कांग्रेस सुर्खेतमा झण्डै साढे दुई दशक वर्चश्व जमाएका थानी कांग्रेसको १४औं महाधिवेशनमा भने नराम्रोसँग पछारिए । सुर्खेतमा थानीले संस्थापनइतर र पार्टी उपसभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षको नेतृत्व गर्दै आएका छन् । यी दुई नेताबीचको संघर्षले १४औं महाधिवेशनमा थानी केन्द्रीय सदस्यमा एक मतले […]

नेपाली कांग्रेसको २१ स्थानमा अग्रता

६१ निर्वाचन क्षेत्रको मतगणना हुँदा नेपाली कांग्रेसले २१ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ । कांग्रेसले काठमाडौं ५ मा प्रदीप पौडेल, नवलपुर २ विष्णुकुमार कार्की, इलाममा २ डम्बरबहादुर खड्का, चितवन १ विश्वनाथ पौडेल, कञ्चनपुर ३ रमेश लेखक, बर्दिया २ सञ्जयकुमार गौतम, रौतहट ४ देवप्रसाद तिमलसेन,  भक्तपुर २ दुर्लभ थापा क्षेत्री, रुपन्देही ३ बालकृष्ण खाँण, काठमाडौं १० राजेन्द्र कुमार केसी ले अग्रता लिएका छन् ।त्यस्तै सुर्खेत २ हृदयराम धामी, तनहुँ २ शंकर भण्डारी, कपिलवस्तु २ सुरेन्द

सुर्खेत–२ मा कांग्रेसको सुरुवाती अग्रता

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुर्खेत २ बाट प्रतिनिधिसभातर्फ सत्तारुढ गठबन्धबाट कांग्रेसका हृदयराम थानी १६८ मतसहित अगाडि छन्...

सुर्खेत–२ मा प्रतिनिधिसभाका लागि पूर्वमन्त्रीसहित ४ जनाको नाम सिफारिस

पूर्वमन्त्री हृदयराम थानी सुर्खेत क्षेत्र–२ बाट प्रतिनिधिसभाका उम्मेदवारका लागि सिफारिस भएका छन् । नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिले थानीसहित चार जनाको नाम सिफारिस गरेको छ । यस्तै श्याम भारती, निरञ्जन केसी र कलमबहादुर खत्रीको नाम पनि प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरिएको हो । संस्थापन इत्तर पक्षका नेता थानी बलियो उम्मेदवार हुन् । उनी यही क्षेत्रबाट ०५१ सालदेखि निरन्तर चुनाव लड्दै आएका छन् । यद्यपि सुर्खेतमा योपटक संस्थापन पक्षको दवाब बढी छ ।  सुर्खेतमा कांग्रेसभित

सुर्खेतमा दुई पूर्वमन्त्री महाधिवेशन प्रतिनिधिमा पराजित

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुर्खेतमा सम्पन्न क्षेत्रीय अधिवेशनबाट दुई जना पूर्वमन्त्री महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सुर्खेत-२ बाट पूर्वमन्त्री शिवराज जोशी र पूर्वराज्यमन्त्री खड्गबहादुर बस्याल महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । तीन …

भत्कियो कांग्रेसको गढ

कांग्रेसले २०४८ यताका संसदीय तथा संविधानसभा निर्वाचनमा अधिकांश सिट जित्दै आएको सुर्खेतमा यसपटक भने वामपन्थी लहर चलेको छ । ०५१ मा सुर्खेत २ र ०६४ मा बाहेक अन्य सबै निर्वाचन कांग्रेसले नै जितेको थियो ।