५ मंसिर, सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । वीरेन्द्रनगरस्थित सुर्खेत सिटी हलमा मतगणना सुरु भएको हो । आज बिहान बसेको सर्वदलीय बैठकले साढे ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे पनि एक घण्टा ढिला गरेर मतगणना सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना एकैपटक […]