प्रचण्डको सुर्खेत आउने कार्यक्रम स्थगित

सुर्खेत : पूर्व निर्धारित कार्यक्रम अनुसार कर्णाली प्रदेशको बैठकमा सहभागी हुन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आउने कार्यक्रम स्थगित भएको छ। प्रचण्ड भोलि एक घण्टाको समय भएपनि समय मिलाएर सुर्खेत आउने विषयमा कुरा भएको नेकपा ( माओवादी केन्द्र) कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए। कर्णाली प्रदेशको बैठक भने निरन्तर हुने मल्लले जानकारी दिए। १० जिल्लाका जनप्रतिनिधि, केन्द्रीय सदस्य , जनबर्गीय संगठनका केन्द्रीय सदस्य , प्रदेश सदस्य लगाएतलाइ सु

सम्बन्धित सामग्री

कर्णाली प्रदेशमा माओवादी केन्द्रको प्रशिक्षण कार्यक्रम आज

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सुर्खेत आउने भएका छन् ।नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले आयोजना गरेको पार्टी प्रशिक्षण ‌कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड सुर्खेत आउन लागेका‌ हुन् ।कार्यक्रम वीरेन्द्रनगर  स्थित सिटीहलमा हुने छ।‌ प्रचण्ड हिजो बिहीबार नै सुर्खेत आउने कार्यक्रम रहेपनि अन्तिममा आएर  सत्ता गठबन्धनको बैठकका कारण स्थगित भएको थियो।प्रशिक्षण ‌कार्यक्रममा लागि  उपमहासचिव एवं नेपाल सरकारका अर्थ मन्