सौगात र दीयाको ‘मन्त्र’ वैशाख १६ मा

काठमाडौँ – सौगात मल्ल र दीया पुनको मुख्य भूमिका रहेको फिल्म ‘मन्त्र’को प्रदर्शन मिति घोषणा भएको छ । लामो समयदेखि बनेर पनि थन्किएको फिल्म आगामी वैशाख १६ गते प्रदर्शन हुने भएको छ । निर्माण टिमले मंगलबार पत्रकार सम्मेलन गर्दै फिल्म वैशाखमा प्रदर्शन हुने जानकारी गराए । नारी दिवस र अभिनेत्री दीया पुनलाई सगरमाथा आरोहणका लागि […]

सम्बन्धित सामग्री

प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम आयोजना गरेको छ । कम्पनीले प्रदेश १ ‘ए’ र ‘बी’अन्तर्गतका एजेन्सी लिडर्सहरूको उल्लेख्य सहभागितामा कार्यक्रम गरेको हो ।  ‘सक्सेस मन्त्र फर...

ताप्लेजुङमा सोमबारदेखि बज्रगुरु मन्त्र जप हुने

सोमबारदेखि ताप्लेजुङमा तीनदिने बज्रगुरु मन्त्र जप कार्यक्रम सञ्चालन गरिने भएको छ । विश्व शान्ति तथा समस्त प्राणीहरूको हितका लागि चौथो बज्रगुरु मन्त्र जप कार्यक्रम आयोजना गरिएको हो ।...

यस्तो छ दाजुभाइलाई दिदीबहिनीले र दिदीबहिनीलाई दाजुभाइले प्रार्थना गर्ने मन्त्र

विजया दशमी अर्थात् बडादसैँमा मान्यजनबाट टीकासँगै आशीर्वाद ग्रहण गरिन्छ । बडादसैँमा पुरुष र स्त्रीलाई दिइने आशीर्वादको मन्त्र फरक–फरक भएजस्तै तिहार अर्थात् यमपञ्चकमा दाजुभाइका लागि दिदी–बहिनीले र दिदीबहिनीका लागि दाजुभाइले मन्त्र पढी प्रार्थना गर्ने विधान छ । ती दुवै मन्त्रका श्लोकको अर्थसहित यहाँ प्रस्तुत गरिन्छ । टीका लगाइसकेपछि दिदी–बहिनीले दाजुभाइका लागि प्रार्थना गर्ने मन्त्र ःमार्कण्डेय नमस्तुऽतु नमस्ते महदायुषे । चिरायुस्त्वं यथा लोके तथा भ्राता भवेन्मम ।।आयुःप्

यी हुन् विजयादशमीमा पढिने आशीर्वादका मन्त्र, यस्तो छ अर्थ

नौ दिनसम्म आराधना गरिएकी नवदुर्गाको पूजा विसर्जन गरी विजयादशमीको दिन मान्यजनको हातबाट लगाइने प्रसादको ठूलो महत्त्व छ। उत्तिकै महत्त्व छ, उनीहरूले दिने आशीर्वाद वा आशिर्वचनको।आशीर्वाद अर्थात् आफूभन्दा सानाको कल्याणको कामना वा शुभेच्छा प्रकट गर्ने मन्त्र वा वचन। वैदिक सनातन धर्मावलम्बी संस्कार, श्राद्ध, पूजाआजा आदि गर्दा संस्कृत मन्त्रहरूको प्रयोग गर्छन्। यस्ता अनुष्ठानमा शान्तिकामना र आशीर्वाद वचन पनि संस्कृत भाषामै पढिन्छ।विजयादशमीमा प्रचलित एक मन्त्र छ,आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघ

सौगातको मन्त्र हेर्न रञ्जना पुगे प्रशान्त र रविन

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मन्त्र’ को आइतबार सेलिब्रेटीले शो आयोजना गरिएको छ । रञ्जना सिनेप्लेक्स न्युरोडमा आयोजित सेलिब्रेटी शोमा कलाकार प्रशान्त ताम्राकार, रविन तामाङ, शिशिर वाङ्गेदल लगायतका कलाकारको उपस्थिती रहेको छ ।खिलबहादुर गुरुङ निर्देशित ‘मन्त्र’ आफूलाई राम्रो लागेको कलाकार रविन तामाङले बताए । उनले फिल्मको छायांकन स्थल र कथाको समेत तारिफ गरे । अभिनेता प्रशान्त ताम्राकारले पनि फिल्मले राम्रो टाइमपास गर्ने बताए ।सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भू

देशभरका हलमा सौगात र दीयाको ‘मन्त्र’

आज शुक्रबारबाट फिल्म ‘मन्त्र’ प्रदर्शनमा आएको छ । खिलबहादुर गुरुङ निर्देशित ‘मन्त्र’ फ्राइडे रिलिज अन्तर्गत देशभर रिलिज भएको हो । फिल्ममा सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भूमिका छ । मनास्लु हिमाल आसपासको सुन्दर लोकेशनमा छायाँकन गरिएको फिल्मले हिमाली प्रेमकथा प्रस्तुत गर्छ । केटी भगाएर (छोपेर) लैजाने त्यहाँको स्थानीय संस्कृतिलाई फिल्मले मुख्य कथा बनाएको छ । फिलमको बुधबार ‘प्रिमियर’ भएको थियो ।प्रिमिएरमा फिल्मले प्रशंसा पाएको थियो । नमिता तामाङ,

फ्राइडे रिलिज : हलमा ‘मन्त्र’

काठमाडौँ- अभिनेता सौगात मल्ल अभिनीत फिल्म ‘मन्त्र’ आजबाट प्रदर्शनमा आएको छ । हिमाली प्रेम कथा भनिएको फिल्म ‘मन्त्र’ ले प्रदर्शन अगावै गरेको प्रिमियरबाट राम्रो प्रतिक्रिया बटुलिसकेको छ ।  अर्गानिक फिल्म, हिमाली सुन्दरता, पोख्त अभिनयले मन जितेको फिल्म हेर्न पुगेका फिल्मकर्मीले प्रतिक्रिया दिएका थिए । प्रदर्शकबाट न्यून शो पाएको फिल्ममा सौगात मल्ल, दीया पुन, बुद्धि तामाङको […]

‘मन्त्र’ हिमाली भेगको सबैभन्दा राम्रो कथा : सौगात

अभिनेता सौगात मल्लले फिल्म ‘मन्त्र’ हिमाली भेगको सबैभन्दा राम्रो कथामा निर्माण भएको बताए । उनले ‘मन्त्र’ एउटा अर्गानिक कथाको रुपमा समेत चर्चा भएको बताए ।‘‘मन्त्र’ मैले अहिलेसम्म अभिनय गरेको फिल्म भन्दा भिन्न कथामा निर्माण भएको छ’ सौगातले भने ‘फिल्मले हिमाली भेगको प्रेमकथा, रहनसहन सबै देखाउँछ ।’ पोष्ट प्रोडक्सनमा आफुले फिलम दुई पटक हेरेको बताएका उनले फिल्म राम्रो बनेको दाबी गरे ।हिमाली भेगको प्रेमकथा समेटिएको फिल्म गोठालोको भूमिका न

सौगात अभिनित 'मन्त्र' २३ माघमा रिलिज हुने

सौगात मल्ल, बुद्धि तामाङ र दिया पुनको मुख्य भूमिका रहेको फिल्म 'मन्त्र' २८ माघबाट प्रदर्शनमा आउने भएको छ ।

महाशिवरात्रिमा मनिषाको स्वरमा 'महामृत्युञ्जय मन्त्र'

काठमाडौं : अभिनेत्री मनिषा कोइरालाको आवाजमा 'महामृत्युञ्जय मन्त्र' सार्वजनिक हुने भएको छ। भोलि महाशिवरात्रिको दिन 'महामृत्युञ्जय मन्त्र' रिलिज गर्ने जानकारी कोइरालाले ट्वीटरमार्फत दिएकी हुन्। वाद्यवादन समूह ‘सुरसुधा’ सँगको सहकार्यमा मनिषाले 'महामृत्युञ्जय मन्त्र' पाठ गरेकी हुन्। उक्त मन्त्र केही हप्ता अघि पाटन दरबार क्षेत्रमा छायांकन गरिएको थियो। It’s absolutely my honour to recite…