महाशिवरात्रिमा मनिषाको स्वरमा 'महामृत्युञ्जय मन्त्र'

काठमाडौं : अभिनेत्री मनिषा कोइरालाको आवाजमा 'महामृत्युञ्जय मन्त्र' सार्वजनिक हुने भएको छ। भोलि महाशिवरात्रिको दिन 'महामृत्युञ्जय मन्त्र' रिलिज गर्ने जानकारी कोइरालाले ट्वीटरमार्फत दिएकी हुन्। वाद्यवादन समूह ‘सुरसुधा’ सँगको सहकार्यमा मनिषाले 'महामृत्युञ्जय मन्त्र' पाठ गरेकी हुन्। उक्त मन्त्र केही हप्ता अघि पाटन दरबार क्षेत्रमा छायांकन गरिएको थियो। It’s absolutely my honour to recite…