सौगातको मन्त्र हेर्न रञ्जना पुगे प्रशान्त र रविन

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मन्त्र’ को आइतबार सेलिब्रेटीले शो आयोजना गरिएको छ । रञ्जना सिनेप्लेक्स न्युरोडमा आयोजित सेलिब्रेटी शोमा कलाकार प्रशान्त ताम्राकार, रविन तामाङ, शिशिर वाङ्गेदल लगायतका कलाकारको उपस्थिती रहेको छ ।खिलबहादुर गुरुङ निर्देशित ‘मन्त्र’ आफूलाई राम्रो लागेको कलाकार रविन तामाङले बताए । उनले फिल्मको छायांकन स्थल र कथाको समेत तारिफ गरे । अभिनेता प्रशान्त ताम्राकारले पनि फिल्मले राम्रो टाइमपास गर्ने बताए ।सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भू

सम्बन्धित सामग्री

एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा नेपालको सक्रिय सहभागिता

एसिया प्रशान्त क्षेत्रका मुलुकहरु सम्मिलित एफएओ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको छ। प्रत्येक दुई वर्षमा आयोजना हुने मन्त्रिस्तरीय यो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका ४४ भन्दा बढी कृषि...

निशान र प्रशान्त सेमिफाइनलमा

सुदूरपश्चिमका भरत चन्द, गण्डकीका निशान गुरुङ र कोसीका प्रशान्त दाहाल वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको बिहीबार भएको पुरुष ७१ केजी तौलसमूहमा भरतले एपिएफका...

प्रशान्त र प्रगतिलाई स्वर्ण

मूलपानी तेक्वान्दो डोजाङका प्रशान्त धमला र प्रगति कुइकेलले प्रथम गोकर्णेश्वर नगरपालिका खुला आमन्त्रित मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्।...

एशिया–प्रशान्त क्षेत्रमा अमेरिकी सहायता बढ्दै

वासिङ्टन । एशिया–प्रशान्त क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै जलसेनाको आधार तयार गर्न बाइडेन प्रशासनले प्रशान्त महासागरका टापु राष्ट्रहरूसँगको सम्बन्ध विस्तारलाई प्राथमिकताका साथ अघि बढाएको छ ।   मार्सल आइल्याण्ड र पलाउसँगको सम्बन्ध सुमधुर तुल्याउन वासिङ्टनले पारस्परिक

एशिया-प्रशान्त समूह निर्माणका लागि चिनियाँ राष्ट्रपति सीको आग्रह

चिनियाँ राष्ट्रपति सी चिनफिङले एशिया–प्रशान्त क्षेत्रका समुदायको भावनालाई अनुसरण गर्दै साझा भविष्यसहितको एशिया–प्रशान्त समुदायतर्फ निरन्तर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । उनीहरू एउटै डुङ्गामा यात्रा गर्ने यात्रुसरह एकअर्काको हेरचाह गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । २९ औँ एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) आर्थिक नेताहरूको बैठकलाई सम्बोधन गर्दै सीले भन्नुभयो, “एशिया–प्रशान्त क्षेत्र हाम्रो घर हुनुका […]

पिता बने प्रशान्त

काठमाडौँ– गायक तथा अभिनेता प्रशान्त तामाङ बुवा बनेका छन् । प्रशान्त र पत्नी मार्था एलीले पहिलो सन्तानको रुपमा पुत्रीलाई जन्म दिएका छन् । आफू बुवा बनेको खबर सामाजिक सञ्जालबाट जानकारी गराउँदै प्रशान्तले खुसी बाँडेका छन् । बुवा बनेपछि उनी सामाजिक सञ्जालमा लेख्छन् ,‘मेरी सानी राजकुमारीलाई संसारमा स्वागत छ । सबैलाई माया र शुभेच्छाका लागि धन्यवाद।’  […]

बुवा बने प्रशान्त तामाङ

गायक तथा अभिनेता प्रशान्त तामाङलाई पुत्री लाभ भएको छ। प्रशान्त र उनकी पत्नी माथा एलीले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएका हुन्। उनीहरूले छोरीको नाम आरिया राखेका छन्। छोरीको फोटो पोस्ट गर्दैँ प्रशान्तले आफू बुवा बनेको खुसी फेसबुकमार्फत साटेका छन्। ‘मेरी सानी राजकुमारीलाई संसारमा स्वागत छ। माया र शुभेच्छा दिने…

प्रशान्त तामाङलाई पुत्रीलाभ

गायक तथा अभिनेता प्रशान्त तामाङलाई पुत्रीलाभ भएको छ । उनकी श्रीमती मार्था एलीले छोरी जन्माएकी छिन् । यो खबर प्रशान्तले सामाजिक सञ्जालमार्फत् दिएका छन् ।प्रशान्तले बुधबार आफ्नो फेसबुक अकाउन्टमा छोरीको तस्बिरसहित लेखेका छन्, ‘मेरी राजकुमारीलाई यो संसारमा स्वागत छ । तपाईंहरु सबैको माया र आशीर्वादका लागि धन्यवाद ।’उनीहरुले आफ्नी छोरीको नाम आरिया राखेका छन् । प्रशान्त तामाङ इन्डियन आइडल ३ का बिजेता हुन् र उनकी श्रीमती मार्था भने एयर होस्टेस हुन् ।

प्रशान्त तामाङलाई पुत्रीलाभ, छोरीको नाम राखे ‘आरिया’

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङलाई यस वर्ष दुईवटा शुभ खबर छन् । उनी अभिनित फिल्म ‘परदेशी २’ दशैं छेकोमा रिलिज हुँदैछ । अर्को खबर, उनी बुवा बनेका छन् । प्रशान्त र पत्नी मार्था एलीले पहिलो सन्तानको रुपमा पुत्रीलाई जन्म दिएका छन् । आफू बुवा बनेको खबर सामाजिक सञ्जालबाट जानकारी गराउँदै प्रशान्तले खुसी बाँडेका […]

एशिया र प्रशान्त क्षेत्रका लागि नयाँ ऊर्जा नीति

एशियाली विकास बैंक (एडीबी) ले एसिया र प्रशान्त क्षेत्रका लागि नयाँ ऊर्जा नीति ल्याएको छ ।कोल जस्ता डर्टी इनर्जी (फोहोर ऊर्जा) मा लगानी नगर्ने गरी एशिया र प्रशान्त क्षेत्रमा न्यून कार्बन उत्सर्जनलाई प्रवद्र्धन गर्ने गरी भरपर्दो र किफायती ऊर्जाको विश्वव्यापी पहुँच अभिवृद्धिका लागि एडीबीले नयाँ नीति ल्याएको हो । यसअघि कोलमा समेत एडीबीले लगानी गर्दै […]