‘मन्त्र’ हिमाली भेगको सबैभन्दा राम्रो कथा : सौगात

अभिनेता सौगात मल्लले फिल्म ‘मन्त्र’ हिमाली भेगको सबैभन्दा राम्रो कथामा निर्माण भएको बताए । उनले ‘मन्त्र’ एउटा अर्गानिक कथाको रुपमा समेत चर्चा भएको बताए ।‘‘मन्त्र’ मैले अहिलेसम्म अभिनय गरेको फिल्म भन्दा भिन्न कथामा निर्माण भएको छ’ सौगातले भने ‘फिल्मले हिमाली भेगको प्रेमकथा, रहनसहन सबै देखाउँछ ।’ पोष्ट प्रोडक्सनमा आफुले फिलम दुई पटक हेरेको बताएका उनले फिल्म राम्रो बनेको दाबी गरे ।हिमाली भेगको प्रेमकथा समेटिएको फिल्म गोठालोको भूमिका न