देशभरका हलमा सौगात र दीयाको ‘मन्त्र’

आज शुक्रबारबाट फिल्म ‘मन्त्र’ प्रदर्शनमा आएको छ । खिलबहादुर गुरुङ निर्देशित ‘मन्त्र’ फ्राइडे रिलिज अन्तर्गत देशभर रिलिज भएको हो । फिल्ममा सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भूमिका छ । मनास्लु हिमाल आसपासको सुन्दर लोकेशनमा छायाँकन गरिएको फिल्मले हिमाली प्रेमकथा प्रस्तुत गर्छ । केटी भगाएर (छोपेर) लैजाने त्यहाँको स्थानीय संस्कृतिलाई फिल्मले मुख्य कथा बनाएको छ । फिलमको बुधबार ‘प्रिमियर’ भएको थियो ।प्रिमिएरमा फिल्मले प्रशंसा पाएको थियो । नमिता तामाङ,

सम्बन्धित सामग्री

फ्राइडे रिलिज : हलमा ‘मन्त्र’

काठमाडौँ- अभिनेता सौगात मल्ल अभिनीत फिल्म ‘मन्त्र’ आजबाट प्रदर्शनमा आएको छ । हिमाली प्रेम कथा भनिएको फिल्म ‘मन्त्र’ ले प्रदर्शन अगावै गरेको प्रिमियरबाट राम्रो प्रतिक्रिया बटुलिसकेको छ ।  अर्गानिक फिल्म, हिमाली सुन्दरता, पोख्त अभिनयले मन जितेको फिल्म हेर्न पुगेका फिल्मकर्मीले प्रतिक्रिया दिएका थिए । प्रदर्शकबाट न्यून शो पाएको फिल्ममा सौगात मल्ल, दीया पुन, बुद्धि तामाङको […]

‘मन्त्र’ हिमाली भेगको सबैभन्दा राम्रो कथा : सौगात

अभिनेता सौगात मल्लले फिल्म ‘मन्त्र’ हिमाली भेगको सबैभन्दा राम्रो कथामा निर्माण भएको बताए । उनले ‘मन्त्र’ एउटा अर्गानिक कथाको रुपमा समेत चर्चा भएको बताए ।‘‘मन्त्र’ मैले अहिलेसम्म अभिनय गरेको फिल्म भन्दा भिन्न कथामा निर्माण भएको छ’ सौगातले भने ‘फिल्मले हिमाली भेगको प्रेमकथा, रहनसहन सबै देखाउँछ ।’ पोष्ट प्रोडक्सनमा आफुले फिलम दुई पटक हेरेको बताएका उनले फिल्म राम्रो बनेको दाबी गरे ।हिमाली भेगको प्रेमकथा समेटिएको फिल्म गोठालोको भूमिका न

सौगात र दीयाको ‘मन्त्र’ सेन्सर पास

आगामी शुक्रबारबाट प्रदर्शनमा आउने तरखरमा रहेको फिल्म ‘मन्त्र’ सेन्सर पास भएको छ  । सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भुमिका रहेको फिल्मल ‘यूनिभर्सल’ सर्टिफिकेट पाएको हो । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई सबै दर्शकले हेर्न मिल्ने गरि प्रदर्शन स्वीकृति मिलेको छ ।खिल बहादुर गुरुङको निर्देशन रहेको फिल्म हिमाली भेगको प्रेमकथामा बनेको हो । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । मनास्लु ह

'मन्त्र' को ट्रेलरमा सौगात र दियाको प्रेमकथा

काठमाडौं : सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘मन्त्र’ को ट्रेलर सार्वजनिक भएको छ। खिलबहादुर गुरुङको निर्देशन रहेको यस फिल्ममा हिमाली भेगको प्रेम कथा समेटिएको छ। फिल्मको ट्रेलरमा सौगात र दिया पुनको प्रेमकथालाई देखाइएको छ। यस फिल्ममार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन सेयर गरेका हुन्। यो फिल्म मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई…

‘मन्त्र’ मेरो मनपर्ने फिल्म हो : सौगात

१६ वैशाखबाट देशभर प्रदर्शनमा आउने फिल्म ‘मन्त्र’ । खिलबहादुर गुरुङको निर्देशन रहेको फिल्ममा सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन लगायतको मुख्य भूमिका रहेको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार–प्रसार समेत तिब्र बनाएको छ । यस्तैमा निर्माण युनिटले आइतबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा फिल्मका केही महत्वपूर्ण दृश्यले प्रथामिकता पाएका छन् ।गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मसँगै डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनको सहकार्

‘मन्त्र’ ट्रेलरमा सौगात र दीयाको ‘हिमाली प्रेमकथा’

६ चैत, काठमाडौं । हिमाली भेगको प्रेमकथामा आधारित फिल्म ‘मन्त्र’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा सौगात र दीयाको लभस्टोरी चित्रण गरिएको छ । ट्रेलरअनुसार बुद्धि तामाङ खलपात्रको भूमिकामा छन् । दीयालाई भगाएर लैजान खोज्ने बुद्धिको प्रयासमा सौगात अवरोध भएपछि […]

सौगात र दीया अभिनित फिल्म 'मन्त्र' वैशाख १६ मा प्रदर्शन हुने

काठमाडौं : सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म 'मन्त्र' को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी वैशाख १६ गतेबाट देशभर प्रदर्शन हुने पक्का भएको हो। यसअघि माघ २८ गते फिल्म रिलिज हुने भनिएको थियो। तर कोरोनाको तेस्रो लहरले रिलिज मिति सरेको थियो। फिल्ममा सौगातका साथै बुद्धि तामाङ, दिया पुन, नमिता…

सौगात र दीयाको फिल्म ‘मन्त्र’ १६ वैशाखमा प्रदर्शन हुने

फिल्म ‘मन्त्र’ १६ वैशाखमा प्रदर्शन हुने भएको छ । मंगलबार चलचित्र विकास बोर्डमा एक कार्यक्रम गर्दै निर्माण युनिटले नयाँ मिति घोषणा गरेको हो । यस अगाडि गत २८ माघमा प्रदर्शन तयारीमा रहेको फिल्म कोरोनाको तेस्रो लहरका कारण हल बन्द भएपछि रिलिज हुनसकेको थिएन ।अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुनको मुख्य भूमिका रहेको फिल्मलाई खिल बहादुर तामाङले निर्देशन गरेका हुन् । फिल्ममा बुद्धि तामाङ, नमिता घिसिङ, बिर बहादुर लामा, पासाङ टि शेर्पालगायत कलाकारको अभिनय रहेको छ । यस्तै फिल्मका कार्यकारी नि

सौगात अभिनित 'मन्त्र' २३ माघमा रिलिज हुने

सौगात मल्ल, बुद्धि तामाङ र दिया पुनको मुख्य भूमिका रहेको फिल्म 'मन्त्र' २८ माघबाट प्रदर्शनमा आउने भएको छ ।

माघ २८ मा सौगात र दीयाको ‘मन्त्र’

काठमाडौं । चलचित्र ‘मन्त्र’ को प्रदर्शन मिति घोषणा गरिएको छ । कोरोना महामारी र लकडाउनका कारण प्रदर्शनमा आउन नसकेको चलचित्रलाई निर्माण टिमले आगामी माघ २८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । सोमबार निर्माण टिमले प्रदर्शन मितिसँगै चलचित्रको पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा चलचित्रका कलाकारहरु सौगात मल्ल, दीया पुन र बुद्धि तामाङ प्रस्तुत […]