खापुङले राज्यमन्त्रीको सपथ नलिने

काठमाडौं, असोज २२। नेकपा एकीकृत समाजवादी सांसद भवानीप्रसाद खापुङले राज्यमन्त्रीको पद अस्वीकार गरेका छन् । चार मन्त्रालयको जिम्मेवारी पाएको एकीकृत समाजवादीले खापुङलाई राज्यमन्त्री बनाउने तयारी थियो । तर खापुङ भने सपथग्रहण कार्यक्रममा उपस्थित नहुने मनस्थितीमा रहेका छन् । यद्यपि खापुङलाई मनाउने प्रयास जारी रहेको । खापुङ तेह्रथुमबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । एकीकृत समाजवादीले […]

सम्बन्धित सामग्री

विना विभागीय मन्त्री बन्न महराले गरे इन्कार

२५ मंसिर, बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लगायत अन्य मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहणमा ढिलाई भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजेका लागि शपथग्रहणको समय दिएका थिए । सत्ता साझेदार माओवादी केन्द्रबाट दलका नेता जोखबहादुर महराले विना विभागीय मन्त्री बन्न इन्कार गरेपछि शपथ ग्रहणमा ढिलाइ भएको हो । महराले शपथ नलिने […]

सरकारी सेवा सुविधा नलिने झिमरुक गाउँपालिका अध्यक्षको घोषणा

६ जेठ, प्युठान । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पीतबहादुर एमसीले आफूले राज्यबाट पाउने तलब भत्ता नलिने घोषणा गरेका छन् । शुक्रबार गाउँपालिका कार्यालयमा सपथ ग्रहणपछि एमसीले आफ्नो पाँचवर्षे कार्यकालमा सरकारी सेवा सुविधा नलिने घोषणा गरेका हुन् । उनले तलब भत्ताबापत आउने रकम शिक्षा र सामाजिक क्षेत्रमा खर्च गर्ने बताए ।  ‘अध्यक्षले पाउने सुविधा म लिन्नँ, […]

प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्षद्वारा तलब भत्ता नलिने घोषणा

प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्षमा निर्वाचित पितबहादुर एमसीले तलब भत्ता नलिने घोषणा गरेका छन्। शुक्रबार सपथ ग्रहण गरे लगत्तै एमसीले तलब भत्ता नलिने बताएका हुन्। नेकपा माओवादी केन्द्र र नेकपा एमाले संयुक्त तालमेलबाट अध्यक्षमा जितेका हुन्। उनी माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्यसमेत हुन्।

देउवा प्रधानमन्त्री बनेकै दिन राष्ट्रपति र प्रधानमन्त्रीबीच टसल

काठमाडौं। प्रधानमन्त्री नियुक्तिको सूचनालाई लिएर नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति कार्यालयबीच पहिलो दिनमै टसल देखिएको छ। सूचनामा संविधानको धारा नराखी अदालतको फैसलामात्रै उल्लेख गरेपछि देउवाले नसच्चिएसम्म सपथ नै नलिने अड्डी कसे। अन्ततः ढिलोगरी नियुक्तिको सूचना सच्याइएपछि मात्रै देउवाले शपथ लिए। यसरी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीको टसलले गर्दा शपथ समारोह निर्धारित समयभन्दा दुईघण्टा ढिलो हुनपुगेको थियो।

देउवाले प्रधानमन्त्रीको सपथ लिनुअघि शितलनिवासमा विपक्षी गठबन्धनको बैठक

काठमाडौं, २९ असार । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाले केही बेरमा सपथ लिँदैछन् । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानको कुनै धारा उल्लेख नगरेकोमा प्रधानमन्त्री देउवा रुष्ट छन् । उनले उक्त विज्ञप्ती नसच्याएसम्म सपथ नलिने अडान लिएका छन् । यसबारेमा अहिले शितलनिवासमा परामर्श समेत भैरहेको छ । सपथग्रहण समारोह सुरु हुन ढिलाई भैरहेको बेला प्रधानमन्त्री देउवा […]

राष्ट्रपति कार्यालयले विज्ञप्ति सच्याउने भनेपछि देउवा सपथ लिन पुगे शीतल निवास

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नगरेकोप्रति शेरबहादुर देउवाले आपत्ति जनाएका छन्।राष्ट्रपति कार्यालयले विज्ञप्ति नसच्याए सम्म सपथ नलिने अडान राखेपछि ६ बजेका लागि तोकिएको सपथ ग्रहण कार्यक्रम अहिले सम्म सुरु हुन सकेको छैन। देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई आफ्नै निवास बोलाएर प्रधानमन्त्री नियुक्तीको विज्ञप्ति नसच्चिएसम्म सपथ ग्रहण नगर्ने बताएका छन्।देउवाले आफू संविधानको धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै अ

महिन्द्र राय यादवको सट्टा महन्थ ठाकुरले प्रतिनिधि सभा सदस्यलाई सपथ खुवाउने

महिन्द्रराय यादवले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रूपमा राष्ट्रपतिबाट शपथ नलिने भएका छन्। आफ्नै प्रस्तावमा महन्थ ठाकुरले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा राष्ट्रपतिबाट सपथ लिन लागेको यादवले बताए। यादव वास्तवमा ६३ वर्षको भए पनि नागरिकता अनुसार उनको उमेर ८० वर्ष देखिएको थियो। महन्थ ठाकुर भने ७५ वर्षका भए। दिउँसो १ बजे राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुर…

सपथ नलिने सांसदलाई राष्ट्रियसभा चुनावमा भोट हाल्न नदिन माग

नवराज पनेरु/उज्यााले ।  कैलाली, माघ ८ – सपथ ग्रहण नगरेको कारण डोटीका प्रदेशसभा सांसद भरतबहादुर खड्कालाई राष्ट्रियसभा चुनावमा भोट हाल्न नदि...

मधेस केन्द्रीत दलका प्रदेश सांसदले काठमाडौंमा शपथ नलिने

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्यले काठमाडौंमा शपथ नलिने घोषणा गरेका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेशको अस्थायी राजधानी नतोकी काठमाडौंमा नै प्रदेशसभा सदस्यलाई शपथ खुवाउने तयारी गरिरहेको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। 'प्रदेशसभाका विजयी सांसदले आफ्नै प्रदेशमा शपथ खान्छन्, आफ्नो प्रदेशभन्दा बाहिर गएर सपथ खाँदैनन्'…