महिन्द्रराय यादवले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रूपमा राष्ट्रपतिबाट शपथ नलिने भएका छन्। आफ्नै प्रस्तावमा महन्थ ठाकुरले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा राष्ट्रपतिबाट सपथ लिन लागेको यादवले बताए। यादव वास्तवमा ६३ वर्षको भए पनि नागरिकता अनुसार उनको उमेर ८० वर्ष देखिएको थियो। महन्थ ठाकुर भने ७५ वर्षका भए। दिउँसो १ बजे राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुर…