राष्ट्रपति कार्यालयको विज्ञप्ति सच्याउनेबारे छलफल चल्दै, विज्ञप्ति सच्याएपछि मात्र सपथ हुने

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण नलिने अडान लिएका छन्। प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (५)

सम्बन्धित सामग्री

इजिप्टका राष्ट्रपति सिसीद्वारा तेस्रो कार्यकालका लागि सपथ ग्रहण

इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीले अरब संसारको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुकको नेताका रूपमा आफ्नो तेस्रो कार्यकालका लागि मंगलबार सपथ लिएका छन्। पछिल्लो एक दशकदेखि सत्तामा रहेका ६९ वर्षीय पूर्वसेना प्रमुख सिसी अब सन् २०३० सम्म मुलुकको प्रमुख बन्ने निश्चित भएको छ। उनले मुलुकको दुवै सिमानामा रहेका गाजा र सुडानमा भइरहेको युद्धका बीच बढ्दो तनावका […]

नवनिर्वाचित राष्ट्रपति पौडेलले लिए सपथ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। सोमबार शितलनिवासमा आयोजित सपथग्रहण कार्यक्रममा उनले कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन्।...

श्रीलंकाका राष्ट्रपति विक्रमासिंघेले लिए सपथ

एजेन्सी – श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले सपथ लिएका छन्। ६ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनीयताको सपथ लिएका हुन्। विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष सपथ लिए। श्रीलंकाका प्रहरी प्रमुख र उच्च सैन्य अधिकारीहरू नयाँ राष्ट्रपतिको सपथ ग्रहण समरोहमा सरिक भएका थिए। यसैबीच, संकट व्यवस्थापन गर्न श्रीलंकामा मिलिजुली सरकार गठनको […]

राष्ट्रपति भण्डारीले गराइन् ७ देशका राजदूतलाई सपथ

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले ७ देशका का लागि नेपाली राजदूतलाई सपथ गराएकी छिन्। राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार भएको कार्यक्रममा बहराइनका लागि तीर्थराज वाग्ले, ओमानका लागि डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नवराज सुवेदी, श्रीलंकाका लागि वासुदेव मिश्र, इजिप्टका लागि सुशीलकुमार लम्साल र बंगलादेशका लागि घनश्याम भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । यस्तै, अष्ट्रिया […]

नवनियुक्त मन्त्रीहरुको सपथ केहीबरमै

राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त मन्त्रीहरुलाई केही बेरमा सपथ खुवाउने भएङ्का छन्। राष्ट्रपति कार्यालयका सहयाक प्रवक्ता केशव प्रसाद घिमिरेले साढे ४० बजे सपथ कार्यक्रम रहेको जानकारी दिएका थिए।

नवनियुक्त २५ मन्त्रीको सपथ हुँदै (राष्ट्रपति कार्यलयको विज्ञप्ती सहित)

राष्ट्रपति कार्यालयले नवनियुक्त २५ जना मन्त्रीको सपथ आज नै गर्ने भएको छ। २२ जना मन्त्री र ३ जना राज्यमन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै सपथ गराउने भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

कसरी गराउने सपथ? देउवाले गरे राष्ट्रपति भण्डारीसँग छलफल

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति निवास शितल निवासमा सपथ ग्रहणको विषयमा छलफल गरेका छन्। देउवाले मन्त्रिपरिषद बिस्तारका बारेमा भण्डारीसँग छलफल गरेका हुन्। सपथ सम्बन्धि अध्यादेश खारेज भएको र नयाँ कानुन पनि बनिनसकेको अवस्थामा कुन आधारमा सपथ गराउने भन्नेबारेमा छलफल भएको हो। राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले…

सपथ लिँदालिँदै प्रम ओलीले भनेः त्यो पर्दैन,...अनि राष्ट्रपति हाँसिन्

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सपथ ग्रहण गराउँदै गर्दा प्रम ओलीले ‘त्यो पर्दैन’ भनेका छन्।...

जो बाइडेनले लिए सपथ, बने ४६ औं अमेरिकी राष्ट्रपति

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले पदको सपथ लिएका छन् । संसद् भवन (क्यापिटोल हिल) मा उनले पदको सपथ लिएका हुन् । ७८ वर्षीय बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति हुन् । सन् २००८ देखि २०१६ सम्म बाइडेन अमेरिकाको उपराष्ट्रपति थिए । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराए । कमला ह्यारिसले पनि लिइन् सपथ समारोहमा बाइडेनभन्दा अघि अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले पदको सपथ लिइन् । सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोतोमेयरमार्फत उनले सपथ लिएकी हुन्