पोखरेलीको दशकौंदेखिको सपना आज साकार हुँदै

विश्वप्रसिद्ध पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको दशकौंदेखिको सपना पूरा भएको छ । आज पुस १७ गते आइतबार प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले विमानस्थलको उद्घाटन गर्नुहुनेछ । निर्माण सम्पन्न भएर परीक्षण उडान समेत गरिसकिएको पोखरा विमानस्थल आजदेखि सञ्चालनमा आउने छ र यसको औपचारिक उद्घाटन प्रधानमनन्त्री प्रचण्डबाट हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले …

सम्बन्धित सामग्री

नेपाली युवामा कोरिया–सपना

‘म साँच्चै भाग्यमानी छु,’ राईले रोजगारीमा जाने निश्चित भएपछि खुसी हुँदै भने, ‘बिहे भएको करिब दुई वर्ष हुन लाग्यो। घरमा लक्ष्मी (छोरी) को आगमन हुँदै छ। लक्ष्मीले लक्ष्मीलाई नै डाक्छिन् भन्थे, त्यो आज पूरा भएको छ। घरमा छोरी जन्मिँदै छिन्, म भने सुन्दर देश क...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज : चार दशकदेखिको सपना पूरा हुँदै

काठमाण्डाै - पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन हुँदैछ । इस्वी संवतको नयाँ वर्षको पहिलो दिन आज अन्तर्राष्ट्रिय विमानस्थल विधिवत् रुपमा सञ्चालन गर्न लागिएको हो । भव्य समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिनुभयो । उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको सहभागिता रहनेछ । पोखरा ...

आज थुनामुक्त हुँदै चार्ल्स शोभराज, यस्तो छ तयारी

काठमाडौं, पुस ७ । नेपालको जेलमा १९ वर्षदेखि बन्दी जीवन विताउँदै आएका श्रृंखलावद्ध हत्याका दोषी फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई आज थुनामुक्त गरिने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त ईजलासले बुधबार शोभराजलाई थुनामुक्त गर्न आदेश दिए अनुसार उनलाई आज थुनामुक्त गर्न लागिएको हो । कार्यालय खुलेर अदालतको पत्र केन्द्रीय […]

गभर्नर अधिकारीको मुद्दाको आज सुनुवाइ हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । गभर्नर अधिकारीले सरकारले विना कारण आफूमाथि छानबिन समिति गठन गरेको भन्दै गत वैशाख ४ गते सर्वोच्च […]

विश्व कप खेल्ने नेपालकाे सपना अपूरै, यूएईसँग पराजित

काठमाण्डाै – नेपालकाे आईसीसी टी–२० विश्व कप क्रिकेट खेल्ने सपना अपूरै रहेकाे छ । आज मङ्गलवार भएकाे आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटकाे सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग ६८ रनले हारेसँगै नेपालकाे सपना अपूरै रहेकाे हाे । अल अमिरात क्रिकेट मैदानमा यूएईले दिएकाे एक सय ७६ रनकाे लक्ष्य पछ्याएकाे नेपालले १८ ओभर ४ बलमा अलआउट हुँदै एक सय सात रन मात्र बनाउन सक्याे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३८ र ज्ञानेन्द्र मल्लले २० रन बनाए पनि अन्य खेलाडीले राम्राे अङ्कमा रन बनाउन सकेन...

सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन विरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ ।  न्यायाधीश सपना प्रधान मल्ला र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो ।  कमलसिंह रानासहितले जेठ २७ गते सुदूरपश्चिम सरकार पुनर्गठन विरुद्ध रिट दायर गरेका थिए । रिटमा सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री त्रिलोचन भट्टलगायत मन्त्रीहरूलाई विपक्षी बनाइएको छ ।  जेठ १४ मा मुख्यमन्त्री भट्टले मन्त्री थप गर्दै ११ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए ।

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा आज मतदान हुँदै

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि आज मतदान हुँदैछ।पोखरास्थित प्रदेशसभा भवनमा दिउँसो १ बजे बस्ने बैठकमा आज बाँकी  सांसदहरुले धारणा राख्ने क्रम सकिएपछि मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सांसदहरुले बोल्ने क्रम छोट्याएर मतदान गर्ने तयारी भएको सचिवालयकी उप–सचिव सपना अधिकारीले जानकारी दिइन्।अस्ति गण्डकी प्रदेशको विशेष अधिवेशनमा नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले

मेलम्चीको पानी पिउने उपत्यकावासीको २७ वर्षदेखिको सपना आज पुरा हुँदै

काठमाडौं । बहुचर्चित मेलम्चीको पानी आज (आइतबार) देखि काठमाडौंका घरघरका धारामा वितरण गर्न लागिएको छ । यो सँगै मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको २७ वर्षदेखिको सपना पूरा हुँदैछ । उपत्यकाका तीनवटै जिल्लामा मेलम्चीको पानी वितरण हुने भए पनि पहिलो चरणमा काठमाडौं जिल्लाको चक्रपथ क्षेत्रभित्र मात्रै पानी पठाउने तयारी गरिएको छ । गत फागुन २२ गते सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा खसालिएको पानी आज काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)कै पाइपलाइनबाट वितरण गर्न लागिएको हो । काठमाडौं उपत्यकामा दैनिक ४५ करोड लिटर पानीको माग छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ । आज आइतबार र सोमबार चार करोड लिटर पानी धारामा पठाउने तयारी भइरहेको खानेपानी मन्त्रालयले जनाएको छ । यस्तै, मंगलबार साढे ५ करोड लिटर पानी वितरण हुने छ भने बुधबारदेखि दैनिक साढे ८ करोड लिटर पानी वितरण गर्ने तयारी छ । उपत्यकावासीको थप मागलाई पूर्ति गर्न सिन्धुपाल्चोककै याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्केबाट १७ गरी दैनिक ३४ करोड लिटर पानी ल्याउने सरकारको योजना छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेयल०का प्रवक्ता प्रकाश कुमार राईका अनुसार मेलम्ची खानेपानी र केयुकेयलबाट उत्पादित पानी एकसाथ वितरण गरिने छ। केयुकेयलबाट वर्षातको समयमा दैनिक करिब १७ करोड लिटर र सुख्खा याममा १० करोड लिटर पानी भूमिगत स्रोतबाट आपूर्ति हुँदै आएको छ।