पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज : चार दशकदेखिको सपना पूरा हुँदै

काठमाण्डाै - पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन हुँदैछ । इस्वी संवतको नयाँ वर्षको पहिलो दिन आज अन्तर्राष्ट्रिय विमानस्थल विधिवत् रुपमा सञ्चालन गर्न लागिएको हो । भव्य समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिनुभयो । उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको सहभागिता रहनेछ । पोखरा ...

सम्बन्धित सामग्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज

काठमाडौं : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज  उद्घाटन हुने भएको छ।देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अंग्रेजी नयाँ वर्षको अवसरमा उद्घाटन गर्न लागिएको हो। विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन्।पोखरा महानगरपालिकाले  विमानस्थल उद्घाटन समारोहको सम्पूर्ण तयारी सकिएको जनाएको छ।  उद्घाटन समारोहमा जनसहभागिता, प्रचारप्रसार र ‘सेलिब्रेशन’को जिम्मा महानगरले लिएको छ। समारोहम

नेपाली रेलको आज उद्घाटन, भोलिदेखि नियमित चल्ने

काठमाण्डाै – जनकपुर– जयनगर खण्डमा चल्ने रेलको आज उद्घाटन हुँदैछ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल उद्घाटन गर्न लाग्नुभएको हो । आज दिउँसो दुवै प्रधानमन्त्रीले नयाँदिल्लीमा रहेको हैदराबाद हाउसबाट हरियो झण्डा देखाएर उद्घाटन गर्ने कार्यक्रम छ । आज उद्घाटन भएपछि भोलिदेखि रेल नियमित रुपमा चलाउने तयारी छ । दिनको दुईपटक जयनगरबाट रेल गुड्ने नेपाल रेलवे कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार दुवै रेल एकैचोटि चलाउँदा बिग्रिन सक्ने भएकाले मर्मत गर्द...

नयाँ खिम्ती सब-स्टेसनको आज प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ९४५६ (मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सब स्टेसनको आज उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दोलखा पुगेर यो सब स्टेसनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सब स्टेसनमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ५२.४ मेगावाटको लिखु-४ र २४.२ मेगावाटको लिखु ‘ए’ […]

नयाँ खिम्ती सबस्टेसनको आज प्रधानमन्त्रीले उद्घाटन गर्ने

५ चैत, काठमाडौं । स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सबस्टेसनको आज उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दोलखा पुगेर यो सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञानकुमार श्रेष्ठका अनुसार २२०/१३२ केभीको नयाँ […]

नयाँ खिम्ती सबस्टेशनको उद्घाटन आज

काठमाण्डाै - रामेछापको नयाँ खिम्ती सबस्टेशनको आज उद्घाटन हुँदैछ । केही दिनदेखि सञ्चालनमा आएको यो सबस्टेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले मन्थली नगरपालिका देविटारमा उद्घाटन गर्ने कार्यक्रम छ । २२०/१३२ केभी क्षमताको सबस्टेशनमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित ४ सय ५६ मेगावाट विद्युत् जोडिएको छ । यस्तै खिम्ती जलविद्युत् आयोजनाको ६० मेगावाट, लिखु ४ जलविद्युत् आयोजनाको ५२ मेगावाट र लिखु 'ए' जलविद्युत् आयोजनाको २२ मेगावाट विद्युत् यही सबस्टेशन हुँदै केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन् । लिखु,...

पुनर्निर्माण अन्तर्राष्ट्रिय सम्मेलनको आज राष्ट्रपतिबाट उद्घाटन हुने

काठमाडौं : पुनर्निर्माणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको आज राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गर्दैछिन्।  राष्ट्रपतिले बिहान साढे ९ बजे सम्मेलनको उद्घाटन गर्ने राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। सम्मेलन हिजोदेखि सुरु भए पनि आज औपचारिक उद्घाटन गर्न लागिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सह–प्रवक्ता मनोहर घिमिरेले जानकारी दिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको सम्मेलन भोलिसम्म हायात होटलमा चल्नेछ। प्राधिकरणका सह–प

टोकियो ओलम्पिकको उद्घाटन आज

काठमाडौँ । विश्व खेलकूदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रुपमा उद्घाटन आज हुँदैछ । जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमबीच ओलम्पिकको अपराह्न ४ः४५ मिनेटमा उद्घाटन हुनेछ । उद्घाटन आज हुन लागेको भए पनि केही खेलको प्रतिस्पर्धा भने बुधबारदेखि नै शुरु भइसकेको छ । ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी टोकियो […]

गोदावरीमा निर्मित सम्मेलन केन्द्रको उद्घाटन आज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीको नवनिर्मित सम्मेलन केन्द्रको आज उद्घाटन गर्ने भएका छन्। ललितपुरको गोदावरी नगरपालिका–३ मा निर्माण भएको गोदावरी सनराइज सम्मेलन केन्द्रको आज प्रधानमन्त्रीले भर्चुअल माध्ययमबाट उद्घाटन गर्नेछन्। कार्यक्रम ४ बजेका लागि तय भएको बताइएको छ। प्रधानमन्त्रीमा सपथ र पदभार ग्रहणपछि उक्त केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ।

ठडियो धरहरा, आज उद्घाटन

काठमाडौं, बैशाख ११ । २०७२ वैशाख १२ को भूकम्पले ध्वस्त बनाएको ऐतिहासिक धरहरा पुनः ठडिएको छ। भूकम्पको ६ वर्षपछि ठडिएको २२ तले धरहराको आज लोकतन्त्र दिवसको दिन उद्घाटन हुने भएको छ। यसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्। जीआईईटीसी–रमन जेभीले धरहराको पुनर्निर्माणको काम भ्याटसहित तीन अर्ब ४८ करोडमा बनाइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको […]

आज धरहरा उद्घाटन हुँदै

काठमाडौं। वि.सं.२०७२ को भूकम्पबाट भत्किएको धरहरा पुनःनिर्माणपछि आज उद्घाटन हुँदैछ।आज प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्न लागेका हुन्। उद्घाटनका क्रममा पुनर्निर्माण प्राधिकरणले सीमित व्यक्तिलाई मात्र आमन्त्रण गरेको छ। धरहरा पूर्ण रुपमा बनिनसकेकाले सर्वसाधारणको लागि भने खुला गरिने छैन। धरहरा पहिले ११ तले थियो भने हाल २२ तला निर्माण भइसकेको छ। धरहरामा दुईवटा लिफ्टको व्यवस्था गरिएको छ।