आज थुनामुक्त हुँदै चार्ल्स शोभराज, यस्तो छ तयारी

काठमाडौं, पुस ७ । नेपालको जेलमा १९ वर्षदेखि बन्दी जीवन विताउँदै आएका श्रृंखलावद्ध हत्याका दोषी फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई आज थुनामुक्त गरिने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त ईजलासले बुधबार शोभराजलाई थुनामुक्त गर्न आदेश दिए अनुसार उनलाई आज थुनामुक्त गर्न लागिएको हो । कार्यालय खुलेर अदालतको पत्र केन्द्रीय […]

सम्बन्धित सामग्री

चार्ल्स शोभराज जेलमुक्त, कडा सुरक्षाका साथ अध्यागमन विभागको जिम्मा

काठमाडौं, ८ पुष । विकिनी सिरियल किलर चार्ल्स शोभराजलाई जेलमुक्त भएसँगै केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ । उनलाई कडा सुरक्षाका साथ अध्यागमन पुर्याईएको छ । सर्वोच्च अदालतले बुधबार नै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो । सोही आदेशबमोजिम उनी आज (शुक्रबार) जेलमुक्त भएका हुन्। उनले १९ वर्षदेखि कैद सजाय काटिरहेका […]

'सिरियल किलर' चार्ल्स शोभराज आज जेलबाट छुट्दै

काठमाडौं :  सिरियल किलरका रुपमा परिचित कुख्यात अपराधी फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज जेलबाट छुट्ने भएका छन्। हत्या आरोपमा जन्मकैदको सजाय पाएका उनी १९ वर्षपछि थुनामुक्त हुन लागेका हुन्। उनी आज बिहान १० बजे सुनधारास्थित केन्द्रीय कारागारबाट छुट्ने कारागार व्यवस्थापन विभागले जनाएको छ। अदालतको आदेश बमोजिम उनलाई आफ्नै देश पठाउनका लागि अध्यागमन विभागको जिम्मा लगाइने कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले जानकारी दिए।सर्वोच्चले शोभराजलाई १५ दिनभित्र आफ्नै देश फ्रान

सेन्ट्रल जेलको गेटमा ल्याइएका शोभराजलाई फेरिभित्र लगियो

काठमाडौं- सिरियल किलर चार्ल्स शोभराज आजै छाड्ने भनिएकोमा भोली मात्रै थुनामुक्त हुने भएका छन्। शोभराजलाई आजै थुनामुक्त गर्ने भनि कारागार गेटसम्म ल्याइएको थियो तर उनको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै उचित बसोबासको व्यवस्था गरेर भोली मात्रै छुट्ने उनका वकिल गोपाल सिवाकोटीले जानकारी दिए। सर्वोच्च अदालतले बुधबार उनलाई थुनामुक्त गरेर १५ दिनभित्र स्वदेश फिर्ताको व्यवस्था गर्न आदेश […]

थुनामुक्त भए चार्ल्स शोभराज

काठमाडौं, ७ पुष । काठमाडौं जिल्ला अदालतले पनि छाड्न अनुमति दिएपछि केन्द्रीय कारागारले चार्ल्स शोभराजलाई थुनामुक्त गरेको छ । केन्द्रीय कारागारले भर्खरै शोभराजलाई थुनामुक्त गरेको हो । हिजोमात्रै सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो । file photo

आजै रिहा हुने भए चार्ल्स शोभराज

७ पुस, काठमाडौं । सिरियल किलर चार्ल्स शोभराज बिहीबार नै थुनामुक्त हुने भएका छन् । सर्वोच्च अदालतले बुधबार उनलाई थुनामुक्त गरेर १५ दिनभित्र स्वदेश फिर्ताको व्यवस्था गर्न आदेश दिएसँगै उनी केन्द्रीय कारागारबाट रिहा हुन लागेका हुन् । शोभराजलाई छाड्नुपर्ने भन्दै रिट लिएर अदालत जाने गोपाल शिवाकोटी चिन्तनले उनी बिहीबार नै रिहा हुने बताए । रिहा […]

चार्ल्स शोभराज आज छुट्ने

काठमाडौं : सर्वोच्च अदालतको आदेशानुसार केन्द्रीय कारागारको गोलघरमा रहेका कैदी फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज छुट्ने भएका छन्।सर्वोच्चले हिजो गरेको फैसला कार्यान्वयनका लागि सम्बन्धित जिल्ला अदालतको पत्र आउन बाँकी रहेको केन्द्रीय कारागारका जेलर इश्वरीप्रसाद पाण्डेले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार सर्वोच्चको पत्र प्राप्त भए पनि सम्बन्धित जिल्ला अदालतको पत्र आउन बाँकी छ। अदालतबाट पनि आजै पत्र प्राप्त हुने उनको भनाई छ। जिल्ला अदालतको पत्र प्राप्त भएपछि आज साँझ अबेर भए पनि शोभराजलाई थुना

चार्ल्स शोभराज आज थुनामुक्त गरिँदै

काठमाडौं । नेपालको जेलमा १९ वर्षदेखि बन्दी जीवन विताउँदै आएका श्रृंखलावद्ध हत्याका दोषी फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई बिहीबार थुनामुक्त गरिने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त ईजलासले बुधबार शोभराजलाई थुनामुक्त गर्न आदेश दिए अनुसार उनलाई बिहीबार थुनामुक्त गर्न लागिएको हो । कार्यालय खुलेर अदालतको पत्र केन्द्रीय कारागारमा पुगेपछि […]

चार्ल्स शोभराज थुनामुक्त होलान् ?

काठमाडौं, ८ पौष । आजभन्दा ४६ वर्ष अघि कुख्यात अपराधी चार्ल्स शोभराजले मनहरी खोलानजिक अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जीचको निर्ममतापूर्वक हत्या गरेका थिए । धारिलो हतियार प्रहार गरी हत्यापश्चात् लास नचिनियोस् भनेर जलाएका थिए । नेपालमै उनले अर्का विदेशी नागरिकको पनि हत्या गरी फरार भए । तर, २०६१ सालमा नेपालमा मिनिरल वाटरको व्यापार गर्ने भनी […]