‘म साँच्चै भाग्यमानी छु,’ राईले रोजगारीमा जाने निश्चित भएपछि खुसी हुँदै भने, ‘बिहे भएको करिब दुई वर्ष हुन लाग्यो। घरमा लक्ष्मी (छोरी) को आगमन हुँदै छ। लक्ष्मीले लक्ष्मीलाई नै डाक्छिन् भन्थे, त्यो आज पूरा भएको छ। घरमा छोरी जन्मिँदै छिन्, म भने सुन्दर देश क...